समाज

मकवानपुरमा थप ३७ जनामा कोरोना पुष्टि

मकवानपुरमा ३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित कोरोना प्रयोगशलामा आज बिहान प्राप्त रिपोर्टअनुसार हेटौंडा उपमहानगरपालिका क्षेत्रका १८ जना, थाहा नगरपालिकाका २ जना, भीमफेदी गाउँपालिकाका ३ जना, बकैया गाउँपालिकाका २ जना, नेपाल प्रहरीका १० जना, चितवन र काठमाडौं स्थायी ठेगाना भएका...बाँकी

हेटौंडाका आँखा अस्पताल आकस्मित बोहक अन्य सेवा बन्द

हेटौंडाको सामुदायिक आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएको छ । अस्पतालको एक सुरक्षा गार्डमा कोरोना पुष्टि भएपछि सरसफाइका लागि साउन ३१ गतेसम्म अन्य सेवा बन्द भएको अस्पताल प्रशासनले सूचना जारी जानकारी दिएको छ ।बाँकी

सुनको भाउ घट्दो

सुनको भाउ बुधबार तोलामै ६ हजार २ सय रुपैयाँ घटेको छ । रसियामा कोभिड–१९ को भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाली बजारमा एकै दिन ठूलो परिमाणमा सुनको मूल्यमा गिरावट आएको हो । ‘भ्याक्सिन तयार भएको...बाँकी

बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणमित १७ जनाको मृत्यु

 कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म १७ जनाले जनाले ज्यान गुमाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बागमती प्रदेशमा मात्रै २ हजार १ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । प्रदेशमा बुधबार मात्रै १ सय ७० जना संक्रमित थपिएका थिए ।बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित २१६७ पुग्यो

बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा प्रदेशको १० जिल्लामा थप १ सय ७० जनामा कोरोना पुष्टि भएको छ । थप हुनेहरुमा काठमाण्डौका १ सय ९ जना,ललितपुरका २१ जना,चितवनका १५ जना,रसुवाका ८ जना,काभ्रेका...बाँकी

केही दिनसम्म वर्षाको सम्भावना छैन

महाशाखाका मौसमविद् वरुण पौडेलकाअनुसार दिउँसो धेरै ठाउँमा चर्को घाम लागे पनि केही ठाउँमा भने पानी पर्ने संभावना छ । तर मनसुन चलिरहेकाले बेलुकादेखि बिहानसम्म केही ठाउँमा पानी पर्ने छ । दिउँसो तातेको जमिन बेलुकी चिसो हुन थालेपछि राति र बिहानीपख पानी पर्नु स्वभाविक भएको उहाँको भनाइ छ । दिउँसो कम...बाँकी

सक्रिय युवाहरुको सहयोगमा भुटनदेवी रोड सरसफाई तथा डिसइन्फेन्क्टेड

हेटौंडा÷ हेटौंडा–१०, भुटनदेवी रोडमा अवस्थित आपसी टोल विकास संस्था हेटौंडाका युवाहरुको सक्रियतामा पैसा उठाएर टोल सरसफाइ तथा डिसइन्फेक्टेड गरिएको छ । बढ्दो कोरोना महामारी तथा डेंगु रोगबाट बच्नका लागि आपसी टोल विकास संस्थाको नेतृत्वमा त्यसक्षेत्रमा रहेको ५२ घरधुरीबाट पैसा संकलन गरेर डिसइन्फेक्टेड गरिएको संस्थाका पूर्वअध्यक्ष पुष्कपल न्यौपानेले जानकारी दिए ।...बाँकी

बुटवलको कोरोना अस्पतालमा दुईको मृत्यु : एकलाई कोरोना पुष्टि, अर्काको रिपोर्ट आउन बाँकी

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान दुई जनाको मृत्यु भएको छ । तीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो भने अर्काको रिपोर्ट आउन बाँकी छ । कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले बताए । ‘साउन २५ गते भर्ना भएका कपिलवस्तुका ४२...बाँकी