हेटौँडाको एक मात्र आइसोलेसन वार्डमा बेड नभएपछि कोरोना संक्रमितलाई घरमै राखिएको छ । पछिल्लो समय हेटौँडाको समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंका गरिए पनि संक्रमितलाई व्यवस्थितसँग राख्ने क्षमता आइसोलेसनसँग छैन । हटौँडा-४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयको नयाँ भवनमा ३५ बेडको आइसोलेसन निर्माण गरिएको थियो । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको आइसोलेसन...बाँकी
दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको दुस्खद निधन भएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ । बानियाँ...बाँकी
विद्यालयबाट विद्यालयबाट आईसोलेशन हटाउने निर्णय अनुसार बागमती प्रदेशमा पनि स्थानन्तरण हुने भएका छन । आईसोलशसन हटाउने निर्णय कार्यान्वयन गर्न हेटौंडाको श्रमिक माध्यमिक बिद्यालयबाट हेटौंडाको केन्द्रिय खेलकुद प्रतिष्ठान ९गौरीटार रंगशाला० को छात्राबासको भवनमा स्थानान्तरण गरिने भएको छ । गौरीटार रंगशालाको छात्राबासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वयम् पुग्नुभएको...बाँकी
कोरोना संक्रमित थप चारजनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन पुरुष र एक महिलाको निधन भएको हो । योसमेत हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको मन्त्रालयले जनाएको छ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका– १ घर भई किष्ट मेडिकल कलेज ललितपुरमा उपचाररत ५० वर्षीया महिलाको...बाँकी
हेटौंडा स्थित कर्रा आईसोलेसन वार्डले कोरोना परीक्षको लागि मंगलबार थप १ सय २९ जनाको स्वाब संकलन गरेको छ । हेटौंडा आईसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागाईले यसअघि मकवानपुरका विभिन्न स्थानमा संक्रमण देखिएका परिवारका सदस्य,यात्रा गरेर मकवानपुर फर्किएका तथा केहि लक्षण देखिएकाहरु स्वाब संकलन भएको जानकारी दिए । आज संकलन भएको १...बाँकी
काठमाडौं उपत्यकामा १ सय ३२ जनासहित देशभर मंगलबार ६ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै मंगबार देशभरबाट १ सय ७१ जना संक्रमित डस्चार्ज भएका छन्। मंगलबार काठमाडौंमै १ सय १४ जनामा...बाँकी
धनुषाको जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना ९कोभिड–१९० विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् । उनी गत साउन ८ गते देखि आइसोलेसन कक्षमा भर्ना भएका थिए...बाँकी
डोटीको आदर्श गाउँपालिका–१ बाझककानी, खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । स्थानीय लोगे लुहारको घर सोमबार राति साढे एक बजेतिर भत्किएको हो । मृत्यु हुनेमा लुहारकी पत्नी २६ वर्षीया बिष्ना, छोरा ९ वर्षीय पारस र छोरीहरू ४ वर्षीया सिरु र ९...बाँकी