हेटौंडा÷ ईलाका प्रहरी कार्यालय पशुपतिनगर र सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले हेटौंडा ९ स्थित प्रगति उच्च माध्यमिक विद्यालयलाई बिरुवा हस्तान्तरण गरेको छ । विद्यालयको प्रङ्गणमा भएको एक कार्यक्रममा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेले विद्यालयका प्राचार्य निरञ्जन ढकाललाई धुपी लगायत बिभिन्न जातका बिरुवा...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः मकवानपुर स्थित हाँडीखोलामा रहेको वनकरियाहरुको जनजीवन र्ददनाक रहेको छ । उनिहरुले खेति गरेको जग्गा आफनो भनि बस्न पाएको छ । बस्ने अवधि १ वर्ष रहेको छ, अवधि सकेसंगैं कुन ठाँउमा गएर बस्ने उनिहरुलाई समस्या उत्पन्न भएको छ । लोपोन्मुख वनकरिया समुदायको बस्तीमा गाउँपालिकाले होमस्टे सञ्चालन गर्ने भएको...बाँकी
हेटौंडाः नेपालमा कोभिड १९ को संक्रमित संख्या दिनहुँ बढिरहेका बेला मकवानपुरका टा«फिक प्रहरी कार्यालयले मास्क नलगाई हिडडुल गर्नेहरुमाथि आक्रमक रुपमा कारवाही अभियान चलाएको छ । हेटौंडामा पटक पटक हेलचेक्राई गरि मास्क नलगाई हिड्ने ८ जनालाई प्रहरीले जरिवाना लिएको छ । मास्क नलगाई सडकमा हिँडेकाहरुमाथि सय रुपैया जरिवाना लिने गरेको मकवानपुर...बाँकी
कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा काठमाडौंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका(६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा।...बाँकी
पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यस्तै २४...बाँकी
हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन आज सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर बोर्डले गत आर्थिक वर्षको आयव्यय एवम् प्रगति विवरण प्रस्तुत गर्नुका साथै चालु आर्थिक वर्षको अनुमानित आयव्यय र योजनाका बारेमा जानकारी गराएको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले गत आर्थिक...बाँकी
मकवानपुर जिल्ला तेक्वान्दो संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । आज हेटौंडास्थित जिल्ला खेलकुद विकास समिति परिसरमा मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन...बाँकी
हेटौंडाः शिक्षा पत्रकार समूहको शिक्षा पत्रकार समूह शिक्षा पत्रकार समूह वाग्मती प्रदेशको संयोजकमा हेटौंडाका ध्रुुुव अधिकारी चयन भएका छन् । समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय अनुसार बागमती प्रदेशको संयोजकमा अधिकारीलाई चयन गरेका हो । प्रदेशका संयोजक अधिकारी करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् ।...बाँकी