हेटौंडा — वाग्मती प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु निर्माण गरिदिने भएको छ । शुक्रबार साँझ बसेको वाग्गमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले स्थानीय तहले उपलब्ध गराउने जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने निर्णय गरेको हो । ‘स्थानीय तहबाट प्रक्रियागत रुपमा क्षतिको संकलन...बाँकी
संखुवासभा र सिन्धुपाल्चोकमा बाढीपहिरोबाट बेपत्ता भएका ३४ जना अझै फेला परेका छैनन् । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दामा आइतबार बिहान गएको पहिरोमा परी हराइरहेका ११ जनाको कुनै अत्तोपत्तो छैन । लगातार खोजी गर्दा पनि उनीहरू नभेटिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । तस्बिर सौजन्य स् भोटेकोसी गाउँपालिका खोजीमा सेना, प्रहरी र सशस्त्र प्रहरी...बाँकी
विश्वभर कोरोना संक्रमितको संख्या तीब्र रुपले बढेको देखिएको छ । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार ४३१ जनाले कोरोनाका कारण मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । शनिबार बिहानसम्मको तथ्याङ अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख...बाँकी
कुमारी स्याङबो नारीहरुका लागि बिशेष महिना साउन शुरु भएलगतैै कस्मेटिक पसल तथा चुरा पसलहरुमा मेहेन्दी, हरियो पहेलो चुरा लगाउनेको भिड बढेको छ । हरियो चुरा लगाउनुका धार्मिक एवंम् संस्कृतिका महत्व थाहा नभएकाहरु समेतको बाक्लो भिड लागेको छ । अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महिनामा भने...बाँकी
आपसी सहयोग सद्भाब सिन्धुपाल्चोक बासी मिलनको आधार नाराको साथमा २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिणकोरिया स्थापनाकालदेखि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । सोमबार बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका जम्बु स्थित बाढी पीडितहरूलाई सहयोग गरेका छन् । कोरियाको संयोजकत्वमा कोरियामा रहेका नेपाली समुदायको संघ, संस्थाहरु मिलेर राहत संकलन...बाँकी
बागमती प्रदेशका १३ जिल्लामा होम क्वारेन्टाइनमा बस्नेहरु १ हजार ६ सय ८८ जना रहेका छन् । कोरोनाको संका लागेका र विदेशबाट फर्किएकाहरुलाई अस्पतालमा जाँच पछी होम क्वारेन्टाइनमा पठाइएको हो । होम क्वारेन्टाइनमा सुरक्षित ढंगले वस्नका लागि धेरैलाई समस्या परेको छ । यता क्वारेन्टाइनमा पनि एक हजार ८ सय ४१ जना...बाँकी
मकवानपुरमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हेटौडामा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा १३ जनाको गरिएको परिक्षणमा एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिए । चौलागाईको अनुसार हेटौडा उपमहानगरपालिका वडा नं। ६ का २८...बाँकी
मुलुकमा थप १०१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार सोही अवधिमा २८५ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म ११ हजार...बाँकी