हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म ७ हजार ४ सय ३२ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ । नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । भने केहीको परिक्षणको चरणमा...बाँकी
नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमण देखिएको जनाए । उनले नयाँ ४ सय ८२ सहित संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताए । बुधबार...बाँकी
कुमारी स्याङ्बो हेटौंडाः सामाजिक संजालको प्रयोग बढे संगै साइबर अपराधमा फेसबुक सबैभन्दा बढि प्रयोगमा आएका छन् । नेपालमा साइबर क्राइम सम्बन्धि घटना पनि बढ्दै गएका छन् । चालु आर्थिक वर्ष २०७६÷७७ मा मकवानपुरमा साइबर क्राइम सम्बन्धि झण्डै १ सय ३ वटा उजुरी परेका छन् । फेसबुक, टुइटर, इन्स्टा«ग्राम, भाइबर, इमो...बाँकी
गैरसरकारी संस्था महासंघ मकवानपुर अध्यक्ष कृष्ण धितालको उपचारका लागि काठमाण्डौ लगिएको छ । भरतपुरमा उपचार संभव नभएपछी काठमाण्डौ रिफर गरिएको हो । आजै हेलीकोप्टर मार्फत काठमाण्डौ लगिएको हो । धितालकी श्रीमती प्रभा गौतम धिताल र अनुजको आजै देबघाटमा दाहसंस्कार गरिएको छ । कृष्ण, उहाँका छोरी र चालक राजन घिमिरेलाईै उपचारका...बाँकी
मकवानपुरको राक्सिराङ गाउँपालिकामा एकदिने पशुस्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा गए ८ गते वडा नम्बर २ मा र शनिबार वडा नम्बर ३ मा शिविर सञ्चालन भएको छ । कोरोना महामारीको समयमा पशुहरुको स्वास्थ्य सुरक्षाका लागि शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखाका प्राविधिक अजय बर्तौलाले बताउनुभयो ।...बाँकी
मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा सलह फट्याङ्ग्राले अझै छाडेको छैन । सलह भित्रिए संगै मकवानपुरका किसानहरु चिन्तितमा रहेका छन् । कृषि र मौषम विज्ञहरुले मन्सुनी वायुसंगै पस्चिम तिर जाने अनुमान गरे पनि मकवानपुरबाट भने सलहले स्थान छाडेका छैन । गत शनिबर नेपाल प्रवेश गरेको सलह किरा आज चार दिन...बाँकी
नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।बाँकी
मकवानपुरको मनहरी र पदमपोखरीको एक एक जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आज हेटौडा–४, कर्रा स्थित आइसोलेसन वार्डबाट कोरोना मुक्त भएका २ जना सहित ३ जना डिस्चार्ज भएका छन् । कुबेतबाट आएका मकवानपुरगढि गाउँपालिकाका २९ बर्षिय एक पुरुषको पनि कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।...बाँकी