समाज

सुस्मिताको न्यायका लागि दबाब

कुमारी स्याङ्बो हेटौंडाः गत असार २ गते ज्यान गुमाएकी हेटौँडा ४ स्थित घरैमा मृत्यु अवस्थामा भेटिएकी सुस्मिता थापाको हत्या भएको भन्दै न्यायका दबाब जारी राखिएको छ । घर र कपिलवस्तु माइतीघर भएकी सुष्मिता थापाको दुखद खबरले देश नै चिन्तित रहेको छ । आफनै घरमा मृत अवस्थामा शव फेला परेको घटनाको...बाँकी

सुस्मिताको हत्यारालाई पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुस्मिता केसी थापाको हत्या प्रकरणमा संलग्न चार जनालाई पक्राउ गरेको आज सार्वजनिक गरेको छ । मृतक केसीको हत्यामा उनकै ५८ बर्र्षीय ससुरा प्रकाश थापा, २३ बर्षीया कान्छि नन्द सीता थापा, ५० बर्र्षीया सासु तुलसा थापा र २७ बर्र्षीया जेठी नन्द दुर्गा थापा संलग्न रहेको मकवानपुर प्रहरीले...बाँकी

थप १७९ जना डिस्चार्ज, निको हुनेको संख्या ३ हजार १३ पुग्यो

पछिल्लो २४ घण्टामा थप १ सय ७९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ३ हजार १३ पुगेको छ । निको हुनेहरु १ सय ७९मध्ये १३ महिला र १६६ पुरुष छन् । यसरी डिस्चार्ज हुनेहरुमा बिर्ता पुलिस एकडेमी आइसोलेसन सेन्टर रौटहटबाट...बाँकी

थपिएको थपियै संक्रमित, आइतबार बढे ४६३ जना

देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ४६३ जना संक्रमित थपिएका छन्। आइतबार थपिनेमा १०५ जना महिला र ३५८ पुरुष छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार सात सय ७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। मन्त्रालयका...बाँकी

काठमाण्डौ उपत्यकामा भित्रियो सलह

शनिबार तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकामा पनि आइपुगेको छ । आइतबार ललितपुरमा सलह प्रवेश गरेको विज्ञहरूले बताएका छन् । मकवानपुरबाट प्रवेश गरेको सलह ललितपुरका प्युटारलगायत स्थानमा देखिएको हो । तर, मनसुनको बेला भएकाले पानी परिरहेको र सलहको झुन्डसमेत सानो भएकाले नआत्तिन विज्ञहरूले किसानहरूलाई सुझाएका छन् । दक्षिणबाट उत्तरतिर...बाँकी

बागमती प्रदेशमा कोरोना संक्रमित ३ सय ८७ पुग्यो

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कूल संख्या ३ सय ८७ जना पुगेकोछ । शनिबार थप २० जनामा संक्रमण पुष्टि भएसँगै बागमतीमा संक्रमितको संख्या ३ सय ८७ जना पुगेको प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, शनिबार काठमाडौंमा ४ जना, भक्तपुरमा १ जना, रसुवामा ९ जना, धादिङमा ३...बाँकी

भीमफेदी कारागारमा एकतिहाई कैदीबन्दी लागुऔषत मुद्धामा

मकवानपुरको भीमफेदी कारागारमा रहेका ९४५ कैदीबन्दी मध्ये ३५१ जना लागूऔषधको प्रयोग तथा कारोबारको मुद्दा खेपिरहेका छन् । यस तथ्यले समाजमा हुने अपराध मध्ये लागुपदार्थमा संलग्नहरुको संख्या निकै धेर छ । यता जिल्ला प्रहरी कार्यालयको हिरासतमा कुल १६ जना रहेकोमा ४ जना लागूऔषधसम्बन्धी मुद्दाका छन् । लागूऔषधसम्बन्धी मुद्दामा सजाय पाएकाहरुले अन्य...बाँकी

बागमती प्रदेशमा २ हजार बढि आइसोलेसन बेड थप्ने

बागमती प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले आईसोलेसन बेड थप गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आईसोलेशन बेडको संख्या २ हजार ४ सय ५० थप्ने निर्णय गरेको हो । हाल प्रदेशले १ हजार २ सय ५८ वटा आईसोलेशन बेड तयारी अबस्थामा राखेको छ ।...बाँकी