कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा काठमाडौंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका(६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका प्रवक्ता डा।...बाँकी
पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यस्तै २४...बाँकी
हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन आज सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर बोर्डले गत आर्थिक वर्षको आयव्यय एवम् प्रगति विवरण प्रस्तुत गर्नुका साथै चालु आर्थिक वर्षको अनुमानित आयव्यय र योजनाका बारेमा जानकारी गराएको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले गत आर्थिक...बाँकी
मकवानपुर जिल्ला तेक्वान्दो संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । आज हेटौंडास्थित जिल्ला खेलकुद विकास समिति परिसरमा मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन...बाँकी
हेटौंडाः शिक्षा पत्रकार समूहको शिक्षा पत्रकार समूह शिक्षा पत्रकार समूह वाग्मती प्रदेशको संयोजकमा हेटौंडाका ध्रुुुव अधिकारी चयन भएका छन् । समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय अनुसार बागमती प्रदेशको संयोजकमा अधिकारीलाई चयन गरेका हो । प्रदेशका संयोजक अधिकारी करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् ।...बाँकी
मोरङको बुढीगंगा गाउँपालिका–२ मुसहरी बस्तीमा आक्रमण गर्ने ६ जनालाई प्रहरीले शुक्रबार पुनः पक्राउ गरेको छ । घटनामा संलग्न १२ जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा किटानी जाहेरी दर्ता भएसँगै ६ जना पक्राउ परेका हुन् । अन्य ६ जना भने फरार छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का १८ वर्षीय दीपक साह, २५ वर्षीय ब्रह्मदेव...बाँकी
कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ । पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता तिरेको निगमले त्यसयता सम्झौताअनुसार तिर्नुपर्ने दुईवटा त्रैमासिक किस्ता तिर्न सकेको छैन । अझै थप केही दुई÷तीनवटा...बाँकी
रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ आउँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा शुक्रबार राति ३ जनाको मृत्यु भएको हो । रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नम्बरको कार नियन्त्रित भई उत्तर साइडमा पल्टिँदा ३ जनाको मृत्यु भएको प्रदेश...बाँकी