निशा गुरुङ हेटौंडा÷वृद्धलाई अवहेलना गर्ने र शारीरिक अशक्तता भएका सन्तानलाई सडकमा छाडिदिने प्रवृत्ति बढेको छ । मानिसभित्र मानवता हराउ“दै गएको यस्ता घटनाले देखाउ“छ । सेवाभाव लोप ह“ुदै गएको छ । आफ्नै बाबुआमाले आफ्नो अशक्तता भएका सन्तानलाई सडकमा ल्याएर छाडिदिने गरेका छन् । हेटौंडा–९ स्थित मानवसेवा आश्रममा त्यस्ता अशक्त बालबालिका छन्...बाँकी
नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । गत २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो । मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो ३स्३०...बाँकी
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा १०६ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन्...बाँकी
नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घन्टामा ४६४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् । यसैगरी पछिल्लो २४ घन्टामा मुलुकभरबाट थप ४२५ जना डिस्जार्ज भएका छन् । हालसम्म...बाँकी
मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ५४ जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाइका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ५४ जना पुगेको हो । बिशेषगरी सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका छन् । बिदेशबाट नफर्किकन स्थानीय स्तरमा रहेका केही जना मात्र रहेका छन्...बाँकी
बिहीबारको भीषण वर्षासँगै पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जोगीमाराको जवाङ्गमा रहेको चुनढुङ्गा खानी क्षेत्रबाट आएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो । बिहीबार नयाँ ठाउँबाट ठूला–ठूला ढुंगासहितको पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख नेत्रप्रसाद भट्टले जानकारी दिए । शुक्रबार बिहान १० बजेसम्म यातायात सुचारु...बाँकी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो समस्या सुल्झाउन सकिने छ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साह छाउने र बोली विक्ने समय छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मन मिल्ने साथीको सहयोग मिल्ने छ...बाँकी
जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशका अन्य स्थानमा सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव...बाँकी