समाज

भिमफेदीमा रहेको बालगृहले भित्रै बसेर अध्ययनलाई निरन्तरता दिँदै

हेटौँडाः कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न सरकारले गरेको बन्दाबन्दीका कारण बालबालिका परीक्षा दिनमात्र होइन पढाईलाई निरन्तरता दिने अवसरबाटसमेत वञ्चित भएको छ । कोरोनाको कहरका कारण अधिकांश बालबालिका परीक्षा दिने र पढाइलाई निरन्तरता दिनबाट वञ्चित भएकै बेला मकवानपुरको पूर्व सदमुकाम भीमफेदीस्थित बालगृहका बालबालिकाहरुले बालगृहभित्रै बसेर सिकाइलाई निरन्तरता दिइरहेका छन् ।...बाँकी

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माल सामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका...बाँकी

आजबाट ३ दिन सम्म वर्षाको ठुलो सम्भावना

आज देशभर सामान्य बदली रही देशका केही स्थान मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेका जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। उपत्यकासहित देशभर शुक्रबार रातिदेखि नै सामान्य वर्षा भइरहेको छ। शनिबार राति पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण रूपमा बदली भई धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पनि विभागले...बाँकी

बागमती प्रदेशमा एकैदिन १ सय २१ जनामा कोरोना संक्रमण

बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिँदै गएको देखिएको छ । शुक्रबार प्रदेशमा हालसम्मकै धेरै संक्रमित थपिएका छन् । शुक्रबार प्रदेशको ६ जिल्लामा १ सय २१ जनामा कोरोना पुष्टि भएको छ । बिहिबार प्रदेशमा ९६ जनामा कोरोना पुष्टि भएको थियो । शुक्रबार सबैभन्दा बढी काठमाण्डौमा ९२ जनामा कोरोना पुष्टि...बाँकी

मकवानपुरमा आज ६ जनालाई कोरोना पृष्टि

मकवानपुरमा आजपनि ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कोरोना आइसोलेसन वार्ड हेटौँडाले दिएको जानकारी अनुसार आज संक्रममित भएकाहरु हेटौँडा ५, हेटौँडा ६, हेटौँडा ८ र हेटौँडा ९, नेपाल प्रहरीमा कार्यरत एकजना तथा भीमफेदी गाउँपालिका वडा नंबर ४ को एकजना रहेका छन् । उनीहरुलाई कोरोना आइसोलेसन वार्ड ल्याउने...बाँकी

अशक्त छोराछोरी सडकमा सरकारी सुबिधा अभिभावकको गोजीमा

निशा गुरुङ हेटौंडा÷वृद्धलाई अवहेलना गर्ने र शारीरिक अशक्तता भएका सन्तानलाई सडकमा छाडिदिने प्रवृत्ति बढेको छ । मानिसभित्र मानवता हराउ“दै गएको यस्ता घटनाले देखाउ“छ । सेवाभाव लोप ह“ुदै गएको छ । आफ्नै बाबुआमाले आफ्नो अशक्तता भएका सन्तानलाई सडकमा ल्याएर छाडिदिने गरेका छन् । हेटौंडा–९ स्थित मानवसेवा आश्रममा त्यस्ता अशक्त बालबालिका छन्...बाँकी

कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुग्यो

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । गत २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको हो । मन्त्रालयका अनुसार पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो ३स्३०...बाँकी

काठमाडौं उपत्यकामा थपिए कोरोनाका १०६ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा १०६ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन्...बाँकी