बागमती प्रदेशमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिँदै गएको देखिएको छ । बिहिबार प्रदेशमा हालसम्मकै धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा यहाँको ९ जिल्लामा ९६ जनामा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस अघि बुधबार प्रदेशभर ६८ जनामा कोरोना पुष्टि भएको थियो । थप...बाँकी
हेटौंडाः मकवानपुर स्थित भिमफेदी ८ महाभिरमा पहिरो जादा एक घर पुरिएको छ । बुधबार राती गएको वर्षाका कारण आएको पहिरोले चन्द्रबहादुर ब्लोनको घर पुरिएको हो । राती सुत्ने क्रममा पहिरो आएको र भागेर ब्लोनले आफनो ज्यान जोगाएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनको घरमा रहेको अन्नबाली लगायत...बाँकी
बिहीवार नेपालमा कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यू भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ। एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ। नेपालका विभिन्न स्थानमा थप ३६० जनामा कोभिड(१९ पुष्टि भएको छ। यो वृद्धिसँगै...बाँकी
नेपालमा थप ३६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घन्टामा २३३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । यो सँगै...बाँकी
हेटौंडाःजती बला यहाँ जे आवश्यक पर्छ त्यही नै पाईदैन । कृषि प्रधान देश भनिन्छ तर कहिले बीउ पाईदैन । बीउ पाए मल पाईदैन । सधै यस्तै अभाव र समस्या हुने गर्र्छ यहाँ । अहिले धानमा हाल्न मल चाहिएको छ तर त्यस्कै अभाव छ । रोपाइँ सकिएको १५ देखि २० दिनमा...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन । अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ । मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा परीक्षणको...बाँकी
नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ । बुधबार बिहान विध म्यानेजमेन्ट प्रालिले ५३ जनाको स्वाब परीक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । दाहालका प्रेस...बाँकी
आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ । कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका अनुसार, दुई सय जना भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा आजबाट जोर–बिजोर लागु गरिएको छ । आज साउन २२...बाँकी