कोरोनाबाट कर्णाली प्रदेश अस्पतालका वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको बिहीबार दिउँसो मृत्यु भएको छ । दुई सातादेखि नेपालगन्जस्थित भेरी अस्पताल नेपालगन्जमा उपचाररत सापकोटाको दिउँसो करिब ३ बजे मृत्यु भएको हो । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेका सापकोटालाई सुरुदेखि नै आईसीयूमा अक्सिजन दिएर...बाँकी
पछिल्लो २४ घन्टामा बिहीबार थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ७९ हजार ७२८ संक्रमितको संख्या पुगेको जनाए । त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या...बाँकी
वीरगन्ज — प्रहरी निरीक्षक९इन्सपेक्टर० को बर्दी लगाएर लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेका एक व्यक्तिलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसमा प्रहरीले बुधबार मध्यान्ह छापा मारी इन्सपेक्टरको बर्दी लगाएका बारा...बाँकी
बागमती प्रदेशमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या साढे २९ हजार नाघेको छ । प्रदेशमा बुधबार थप १ हजार ४६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २९ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ५४५ जना पुगेको छ ।...बाँकी
मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ हजार ४ सय २४ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कोभिड–१९ डा. पुरुषोत्तम राज सेढाईका अनुसार, जिल्लामा बुधबार एकैदिन थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४ सय २४ जना पुगेको हो ।...बाँकी
बिहिबार सुन र चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस कोभिड १९ को प्रयोगशालामा हाल सम्म २२ हजार ८ सय ७ जनाको कोरोना परिक्षण गरिएको छ । नमुना प्राप्त भएका मध्य सबै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय मकवानपुर सहित बिभीन्न जिल्लाबाट...बाँकी
मकवानपुरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।असोज ११ गते संकलित १ सय १९ जनाको स्वाबमा १५ जनाको पाजेटिभ रिपोर्ट आएको हो । कोरोना पुुष्टि हुनेमा हेटौंंडा उपमहानगरपालिकाका १२ जना,मनहरीका २ जना र जितपुर सिमरा बारा घर भई मकवानपुर बस्ने १ जना रहेका छन् ।बाँकी