समाज

बागमती प्रदेशमा २८ हजार ४९९ जनामा कोरोना संक्रमण

बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २८ हजार ४ सय ९९ जना पुगेको छ । संक्रमित मध्यमा एक सय ८४ जनाको मृत्यु भएको छ । हिजो बागमती प्रदेशमा एक दिनमा १ हजार २८ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...बाँकी

मकवानपुरमा थप ३४ जनामा कोरोना पुष्टि

मकवानपुर जिल्लामा आज थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामा १४ महिला र २० पुरुष छन् । संक्रमण पुष्टि हुनेहरुमा हेटौंडाका ३२, थाहानगरपालिकाका एक र बकैया गाउँपालिकाका एक जना रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।बाँकी

नेपालमा थपिए १५ सय १३ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको बताएका छन् । यसैगरी पछिल्लो...बाँकी

कोरोना कहरकै बीच सुरु भयो चन्द्रागिरिमा पढाई

उपत्यकामा कोरोना भाइरस संक्रमण फैलिरहे पनि सरकारको निर्णयअनुसार असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीको यातायातका साधन र अन्य व्यापाररव्यवसाथ सञ्चालन भइरहेका छन् । शैक्षिक संस्थामा वैकल्पिक माध्यमबाट अपनाएर पठनपाठनको विधिलाई अपनाउन आग्रह गरेको थियो । तर, कम प्रभावित उपत्यका बाहिरका जिल्लाहरुमा पढाइ सञ्चालन सुरु भएको छ ।...बाँकी

कोरोनाबाट निको हुनेको संख्या ५५ हजार नाघ्यो

नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मंगलबार ७ सय ३१ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको हो । यो कूल संक्रमितको ७२।६ प्रतिशत हो । सोमबार नेपालमा ७ सय...बाँकी

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ न्युरेनीमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका दुई जनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार बकैया गाउँपालिका वड नंबर ५ राजदमारका ३१ वर्षीय ईन्द्र बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए । उनको उपचारको क्रममा...बाँकी

मकवानपुरका होटेलहरु त खुले तर पाहुना छैन

हेटौंडाः कोरोना सक्रमण फैलिन नदिनका लागि सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेको थियो । लकडाउन सुरु भएसंगै बन्द भएका हेटौंडाका होटलहरु बल्ल सञ्चालनमा आउन थालेका छन् । कतिपय होटलहरु अझै बन्द नै छन् । होटल सञ्चालन गरे पनि ग्राहक भने दैनिक १,२ जना मात्रै आउने गरेको होटल संचालकहरुले वताएका...बाँकी

चुरियामाईमा ट्रक र ट्याक्टर ठोक्किदा एकको मृत्यु, ३ घाइते

हेटौंडाः पूर्व पश्चिक राजमार्ग अन्तर्गत हेटौंडा १५ चुरियामाई नजिक सवा ११ बजे ट्रक र ट्याक्टर ठोक्किदा एकको मृत्यु भएको छ भने तीनजना सामान्य घाइते भएका छन् । बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रकको ब्रेक फेल भएपछि हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ३ त ६९३१ नम्बरको...बाँकी