बागमती प्रदेशमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या साढे २९ हजार नाघेको छ । प्रदेशमा बुधबार थप १ हजार ४६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २९ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ५४५ जना पुगेको छ ।...बाँकी
मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ हजार ४ सय २४ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता कोभिड–१९ डा. पुरुषोत्तम राज सेढाईका अनुसार, जिल्लामा बुधबार एकैदिन थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ४ सय २४ जना पुगेको हो ।...बाँकी
बिहिबार सुन र चाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २ सयले घटेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ९४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोबार...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस कोभिड १९ को प्रयोगशालामा हाल सम्म २२ हजार ८ सय ७ जनाको कोरोना परिक्षण गरिएको छ । नमुना प्राप्त भएका मध्य सबै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय मकवानपुर सहित बिभीन्न जिल्लाबाट...बाँकी
मकवानपुरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।असोज ११ गते संकलित १ सय १९ जनाको स्वाबमा १५ जनाको पाजेटिभ रिपोर्ट आएको हो । कोरोना पुुष्टि हुनेमा हेटौंंडा उपमहानगरपालिकाका १२ जना,मनहरीका २ जना र जितपुर सिमरा बारा घर भई मकवानपुर बस्ने १ जना रहेका छन् ।बाँकी
हेटौडाः मकवानपुरको हेटौंडा–४ मा रहेको सामुदायिक सञ्चार समुहद्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज तेस्रो बर्षमा प्रवेश गरेको छ । रेडियोले आफ्नो बार्षिक उत्सवको अवसर आज रेडियोमा बिषेश कार्यक्रम सम्पन्न गरेको छ । रेडियोको बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महतले समग्र सञ्चार क्षेत्रको विकास...बाँकी
नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ सय ९८ पुगेको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २ महिला र १ पुरुष, सुनसरी, मोरङ, सप्तरी र रुपन्देहीमा १र१...बाँकी
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ सय २ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएको जानकारी दिइएको हो । २४ घन्टामा १२ हजार २ सय ५ पीसीआर...बाँकी