विचार

हेटौँडाको विवादित जग्गाको बारेमा चौँलागाईको अभिव्यक्ति

हेटौडा ४ मा रहेको कित्ता नम्बर ४०२ को जग्गा नेपाल वाल्यान्केट एण्ड उल मिल्स प्रालिको नाममा दर्ता रहेको छ । जग्गाको सम्बन्धमा कम्पनी नामसारी नभई जग्गा कसैले बिक्री गर्न नसक्ने र जग्गा बिक्री गर्न कम्पनीका हकदार चाहीने भएकोले यो कम्पनी नामसारी सम्वन्धमा मैले कम्पनी रजिष्ट्रार कार्यालयमा बुझ्दा यति धेरै मानिस...बाँकी

लोसार के हो र कसरी मनाईन्छ ?

२०७५ माघ २२ गते तदअनुसार २०१९ फेब्रुवरी ५ तारिख देखि २१४६ स मो फाग्लो (माटो स्त्री वर्ग सुङ्गुर) लोसार शुरु हुदैंंछ । लोसार नेपालमा शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङ आदिले मनाउँदछन् । लोसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ । उदाहरणको...बाँकी

मकवानपुरमा बंगाली सेनासँग लडाइँ

नेपालको तराईमा भएका तत्कालीन राज्यमा मिथिला, जनकपुर, कपिलवस्तु, सिंहपुर, कञ्चनपुर, धनगढी, बारा सिम्रौनगढ र मकवानपुर राज्यहरू थिए । तीमध्ये मकवानपुर राज्य १३औँ शताब्दीको प्रारम्भमा रुपसेन, औलियाबाबा, मुकुन्द सेनजस्ता राजा प्रख्यात भएको पाइन्छ । वर्तमान सप्तरी र सुनसरी जिल्लामा भौतिक पूर्वाधारको भग्नावशेष अद्यावधि छ । रुपसेनको राजधानीलाई रूपनगर भनिन्छ । रूपनगरमा राज्य गर्ने प्रथम राजा...बाँकी

युवतीका गफबाट झस्किएको त्यो दिन !

केही दिनअघिको कुरा हो, रत्नपार्कबाट माइक्रोबस चढेर जावलाखेल जाँदै थिएँ । मभन्दा पछाडिको सिटमा दुईजना युवती थिए । उनीहरु झण्डै २०–२२ वर्षका जस्ता देखिन्थे । आफ्नै सुरमा यात्रा गरिरहेको मलाई उनीहरुको कुराकानीले झसँग बनायो । एउटीले भनिन्, ‘घरमा थाहै छैन यार, दुई पटक भयो । त्यही मेडिकलमा गएर फाल्दिएँ ।’...बाँकी

भुइँचालोग्रस्त चिलीबाट नेपालले के सिक्ने?

बिक्रम सम्वत् १९९०, माघ २ गते नेपाल ठूलो भुइँचालो गएको थियो। यसैको सम्झनामा हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाइन्छ। नयाँ पुस्तालाई भने २०७२ वैशाख १२ गतेको भुँइचालोले बेस्सरी झस्काएको छ। गोरखा केन्द्रविन्दु भएर गएको उक्त भुइँचालोबाट ५ लाखभन्दा बढी घर र ७ हजार बढी स्कुल भवन ध्वस्त तथा...बाँकी

चन्दा आतङ्क रोक्न स्ववियु चुनाव

–सञ्जय कार्की विद्यार्थी भन्नाले नियमित रुपले विद्याध्ययनमा लाग्ने व्यक्ति भन्ने बुझिन्छ । त्यसरी नियमित रुपले विद्याअध्ययनमा संलग्नहुँदा ऊ कुनै शिक्षण संस्थामा भर्ना भएको हुनुपर्छ । आजको विद्यार्थी नै भोलिको सफल नेता, प्राध्यापक, वकिल, कलाकार, वैज्ञानिक, पत्रकार हुन् । शिक्षाको पर्यायार्थ सिक्नु हो । तर यसको लक्ष्र्य चरित्र निर्माण गर्नु पनि...बाँकी

प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष

सन् २०१८ लाई फर्केर हेर्दा सोमनाथ लामिछाने काठमाडौं, १० पुस (रासस) – साउदी राजपरिवारको आलोचना गरेका कारण असुरक्षित महसुस गरी संयुक्तराज्य अमेरिका निर्वासित साउदी पत्रकार जमाल खशोग्जीको टर्कीको इस्तानबुलमा साउदी राजघरानाकोे उच्चतहको आदेशमै अक्टोबर २ मा विभत्स हत्या भयो । अमेरिकी अखबार दी वासिङटन पोस्टका स्तम्भकार समेत रहेका खशोग्जीको शव...बाँकी

नेपालमा धर्मका नाममा राजनीति गर्ने दोकान खुलेको छ

प्रमुख प्रतिपक्ष दल काँग्रेस यतिबेला महासमिति बैठकको अन्तिम चरणमा छ । काठमाडौँमा मङ्सिर २८ गतेदेखि सुरु भएको बैठकमा करिब २ हजार काँग्रेस नेता कार्यकर्ता सहभागी छन् । उनीहरूले विभिन्न विषयबारे मुद्दा उठान गरेका छन् । यही क्रममा काँग्रेससमेतको संलग्नतामा देश धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको एक दशक हुनै लाग्दा काँग्रेसभित्रबाटै हिन्दु...बाँकी