विचार

प्रदेश तीनको राजधानी  :  मुकुन्दसेनको राज्यमा किन हुन्न ?

नेपाल अधिराज्यको एकीकरण पूर्व मुकुन्दपुर राज्यको रुपमा प्रसिद्ध हालको मकवानपुर जिल्ला तथा यस आपसका क्षेत्रमा सेनवंशका मुकुन्दसेन राजाले लामो समयसम्म राज्य गरेका थिए । मुकुन्दपुर नामबाट अपभसं हुँदै पछि मकवानपुर रहन गएको यस जिल्ला राष्ट्र निर्माताको ससुराली राज्यको रुपमा पनि ऐतिहासिक नाता रहेको थियो । यँहा रहेका चिसापानीगढी र मकवानपुरगढी...बाँकी

धुँवा भित्र निसासिएको जीवन

एउटा कार रोकियो। कारको एक साइडको कालो सिसा अटोमेटिक खोलियो। त्यहीबाट टाउको बाहिर निकाल्दै निधारमाथि कालो चश्मा लगाएका एक सज्जनले भने, “कति हो आमै एउटा मकैको” धुँवाले खोक्दै भनिन्, “२५।” “२० मा आउँदैन” “अहँ।” “दिनुस् न दिनुस् २० मा। जाबो पाँच रुपैयाँ त हो नि।” “यति दुख गरेर ल्याएको मकै।...बाँकी

प्रचण्ड दुर्इ साता नहुँदा देश नै अध्याँरो !

म सानो छँदा घरमा बाबा एक दुई दिन नआइपुग्दा मनमा अत्यास लाग्थ्यो । कहिले आउनुहुन्छ बाबा भनेर, आज ठिक त्यस्तै लागिरहेको छ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अध्यक्ष प्रचण्ड मुलुक बाहिर यति लामो समय बसिदिदा, नेपाल उहाँको अनुपस्थितिमा शून्यझैं लागि रहेको थियो । नुन नभएको तरकारी खाए झैं वा...बाँकी

एक्लै खाने र मोज गर्ने अगस्ति प्रवृत्तिको अन्त्य कहिले होला ?

जहाँ वर्गीय असमानताहरू हुन्छन् त्यहाँ अनेकन् विभेदका खाडलहरू हुन्छन् । जहाँ विभेद हुन्छ, त्यहाँ द्वन्द्व हुने गर्दछ । देखिने वा नदेखिने, ठूलो वा सानोमा । जुन प्रश्नहरूका कारण द्वन्द्वभ एको हुन्छ वा द्वन्द्व पछिको सही समाधान हुँदैन, खोजिदैन, त्यहाँ द्वन्द्व पछिको लक्षणहरू प्रकट भइरहेको नै हुन्छ । आज ठीक त्यही...बाँकी

सांसद जनताका वारिस मात्र हुन्

दुई पार्टी मिलेर नेपाल कम्युनिस्ट पार्टीको पुनः जन्म भएको छ । अरू कसैले पार्टीको नाम यही राखे पनि वास्तविकतामा त्यो पार्टी कम्युनिस्ट पार्टीका रूपमा कार्यरत हुने होइन । नाम मात्र त्यो रहने हो । तर यो नयाँ गठन भएको कम्युनिस्ट पार्टी नै वास्तविक कम्युनिस्ट पार्टी हो । यो पार्टी विशाल...बाँकी

सन्दर्भ बुद्ध जयन्तीःसच्चा बुद्धका अनुयायीकै खाँचो

आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए । बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक महान् व्यक्तित्व, गुरु,...बाँकी

बेपत्ता परिवारको दर्दनाक कथाः कित लाश चाहियो कि सास

२०५२ सालभन्दा अगाडि गोरखा जिल्लाको हालको अजिरकोट गाउँपालिकामा राजनीतिक हावाले बिलकुल छोएको थिएन । सामान्य कांग्रेस र कम्यूनिष्ट राजनीति हुने गरेपनि आम नागरिकहरुको दैनिकीमा यसले कुनै असर गरेको थिएन । जब माओवादीको नाउँमा सशस्त्र संघर्षको घोषणा भयो,त्यसपछि त्यो क्षेत्रका सर्वसाधारणहरुको दैनिकीफेरियो । बाहुनु,क्षेत्री तथा ठूलो संख्यामा जनजाती र दलित समुदायको...बाँकी

प्रचण्डज्यू,अब त स्वीर्कानोस् ,जनयुद्ध गलत थियो भनेर

कुनैपनि आन्दोलनको सफलता वा असफलता आन्दोलन सुरु गर्नुपूर्व पर्दाअगाडी देखाइएका सपना आन्दोलनकै बलबाट सत्तामा पुगेपछि केकति पुरा गर्छन् वा पुरा गराउन प्रयत्नशिल रहन्छन् भन्नेकुराले निर्भर गर्छ धेरै हदसम्म । जनयुद्धको अपरिहार्यता बोध गराउने भनिएको चालीस बुँदेलाइ यसकै ठेकेदारहरुबाट गराइएको टिठलाग्दो अवसानको प्रतक्ष्यदर्शि(वा भुक्तभोगी ) जनता जनयुद्धको सफलता वा असफलताबारे धरातलिय...बाँकी