विदेश बसाईको झण्डै २३ वर्षको अनुभव र त्यहाँका भोगाइ सँगालेका स्याङ्जा भिरकोट नगरपालिका–५ स्वरेकका शोभाकान्त पाण्डेले सुन्तलाबाट वार्षिक लगभग रु दुई लाख ५० हजार आम्दानी गर्र्दै आउनुभएको छ । युवावस्थाको १८ वर्ष भारत र पाँच वर्ष साउदीमा रोजगारीमा बिताएका ५३ वर्षीय उहाँले पछिल्लो १८ वर्षयता भने सुन्तला खेतीसहित अन्य तरकारी...बाँकी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकामात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिनुभएको छ । उक्त संस्थानको ४४औँ वार्षिकोत्सव शुभारम्भ गर्दै उहाँले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिनुभएको हो । “यो सरकारी संस्थान हो, अहिले बजार...बाँकी
शनिबार हेटौँडा बुद्धचौकमा झुल्किनुभएका बर्दिया मैनापोखरका चन्द्र पोखरेल इतिहासमा पढिएको मकानपुरगढी प्रत्यक्ष नियाँल्न पाउँदा खुुशी लागेको बताउनुहुन्छ । रोजगारीका सिलसिलामा लामो समय कतारमा बस्नुभएका उहाँलाई स्वदेश फर्केपछि घरमै बसिरहन मन लागेन । दशैँ–तिहार मानेर पोखरेल परिवारसहित सुर्खेतदेखि मुगुको रारा र लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै काठमाडौँसम्मको यात्रा गरिसकेपछि आफूलाई उक्त गढी...बाँकी
घटना १ मकवानपुरमा कक्षा १० मा पढ्दै गरेकी १७ वर्षे किशोरी । भर्खरै फेसबुक चलाउन सिकेकी थिईन् । एक पुरुषले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठायो । उनले स्वीकार गरिन् । फेसबुकबाटै चिनजान भयो । पुरुषले घर हेटौंडा बजारमा भने, उनले पत्याईन् । किशोरीले न त ती पुरुषलाई देखेकी थिईन् न चिनेकी...बाँकी
गोरखाको हंसपुर गाविसको वडा नम्बर १ मा २०३८ साल जेठ ८ गते म जन्मिएको हो तर पछि हंसपुरमा केही कठिनाइ भएपछि हामी तल डिहीटारमा २०५० सालमा बसाइ सर्यौं । म त्यत्तिबेला कक्षा ४ मा २०१६ सालमा स्थापना भएको ज्ञानज्योति माविमा पढ्थें । स्कूल घर नजिक पनि थिए तर मलाई त्यो...बाँकी
–सुनिल पन्त ‘समलिङ्गी विवाहको कुरा भने मुलुकी ऐनमा हामीले राख्न सकेनौं’ भनेर त्यसका खास कारणहरु उल्लेख गर्नु भएको रहेछ जसमा उहाँ (राधेश्याम अधिकारी)को समलिङ्गी/तेस्रोलिङ्गीप्रतिको गहिरो पूर्वाग्रह झल्किन्छ। उहाँले पहिलो संविधानसभादेखि नै समलिङ्गी/ तेस्रो समलिङ्गीको हक अधिकारको विरोध गर्दै आउनु भएको हो। मलाई स्पष्ट याद छ, उहाँले विभिन्न संवैधानिक समितिहरुले तयार...बाँकी
बिवाह गरेको केही समय बच्चा नजन्माउने सल्लाह अनुसार नै हामीले ३ बर्ष बितायौं । तीन बर्षमा हाम्रा निर्णय नै बदलिने धेरै किसिममा घटना भए । घर परिवारको दवाब, कोही आफन्त भेटिने बित्तिकै अब त बच्चा जन्माउन पर्यो, ढिला भएन र रु भन्ने प्रश्नको दिनहुँ चार पाँच जनालाई जवाफ दिनु पर्ने...बाँकी
नेपाल अधिराज्यको एकीकरण पूर्व मुकुन्दपुर राज्यको रुपमा प्रसिद्ध हालको मकवानपुर जिल्ला तथा यस आपसका क्षेत्रमा सेनवंशका मुकुन्दसेन राजाले लामो समयसम्म राज्य गरेका थिए । मुकुन्दपुर नामबाट अपभसं हुँदै पछि मकवानपुर रहन गएको यस जिल्ला राष्ट्र निर्माताको ससुराली राज्यको रुपमा पनि ऐतिहासिक नाता रहेको थियो । यँहा रहेका चिसापानीगढी र मकवानपुरगढी...बाँकी