विचार

नेपालको साइबर सुरक्षा कमजोर हुनुका तीन कारण

केही साता अघि करिब दुई हजार सरकारी वेबसाइट ह्याक भएर चार घण्टा बन्द भएपछि नेपालको साइबर सुरक्षामा प्रश्न उठेको छ। सरकारी निकायहरूले वेबसाइटहरू राखिने राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा ह्याकरहरूको हमलाले साइबर सुरक्षाको कमजोर अवस्था देखाएको विज्ञहरूको मत छ। सो घटना ठूलो रहेको र यसबाट पाठ नसिके भविष्यमा राष्ट्रिय सुरक्षा...बाँकी

को हुन् पत्रकारका शत्रु ? कसले गर्दैछ विरोध ?

जब पत्रकारकै कारण सरकारी मान्छेहरुले मनमौजी गर्न पाउँदैनन्, जब पत्रकारकै कारण दलालहरुले सार्वजनिक जग्गा मिच्न र खुलामञ्च बेचेर खान पाउँदैनन्, तब उनीहरुले पत्रकारमाथि कस्तो व्यवहार गर्लान् ? तिनले प्रेस स्वतन्त्रताबारे कस्तो धारणा बनाउलान् ? तिनीहरुले पत्रकारलाई गाली गर्नु अनौठो होइन । स्वाभाविकै हो, त्यस्ता भ्रष्टाचारी र देश लुट्नेहरुले पत्रकारको विरोध...बाँकी

प्रहरीद्वारा साइबर बुलिङ नगर्न सुझाव

पछिल्लो समय फुर्सद मिल्नासाथ कम्प्युटर, ट्याब र मोबाइलमा झुन्डिने विद्यार्थीको संख्या बढ्दो छ। यस्ता साधनमार्फत आफ्ना साथीभाइ र भाइबहिनीलाई जिस्क्याउने क्रम पनि बढिरहेको छ। यस्ता साइबर बुलिङका घटनाले गर्दा धेरै विद्यार्थीमा नकारात्मक असर परेको पाइन्छ। साथीभाइले जिस्क्याउँछन् भनेर विद्यालय जान नमान्ने, आफ्ना कुरा राख्न डराउने, तनावमा रहने लगायतका समस्या उनीहरूमा...बाँकी

सस्तो हुँदै गएको अभियान शब्द प्रती मेरो केही धारणा 

ईतिहास : अभियान अर्थात " campaign " शब्द फ्रान्सको " campaine "सव्द सँग सम्बधित छ | जसको अर्थ , खुला राज्य अर्थात भुभाग भन्ने जनाउछ| १६ को दशकमा यो सव्दलाई आर्मिले प्रयोग गरे , त्यतिबेलाका साशक र आर्मिले त्यो खुला राज्य अथवा भुभाग माथि कब्जा जमाउने रणनितीका रुपमा प्रयोग भएको...बाँकी

बुद्धको अनमोल वचन, जसले सोच्ने शैली बदल्छ

हामी जहाँ जन्मियौं, त्यो गौतम बुद्धको जन्मभूमी पनि हो भनेर गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’ भनेर सगर्व नेपालको चिनारी दिन्छौ । यद्यपी गौतम बुद्ध किन विश्वमा कहलिए , उनले चराचर जगतका लागि के गरे ? उनीबाट मानव जीवनका के कुरा सिक्न सकिन्छ ? उनी ईसा...बाँकी

थाहानगरका हिराबहादुर जसले २५ वटा गाडी बोकेरै काठमाडौं भित्र्याए

 इतिहास पढ्न र सुन्न पाइन्छ तर आफू नै इतिहासको साक्षी बनेको सुन्न पाउने व्यक्ति थोरै मात्र हुन्छन्। तिनै थोरै व्यक्ति मध्येका एक हुन् हिराबहादुर घलान। मकवानपुरको थाहा नगरपालिका–५ तसर निवासी घलानले ८७ वटा हिउँद र वर्षा भोगेका छन्। जीवनमा अनेकौँ उतारचढाव पार गरेका घलान अहिले एक्ला त्यस्ता व्यक्ति हुन्, जो...बाँकी

के हो आकाशीय पिण्ड ? के साँच्चै पृथ्वीमा खस्ला त यो पिण्ड ?

करीब साढे छ करोड वर्ष पहिले एस्ट्रोइड (आकाशीय पिण्ड) पृथ्वीमा झर्दा यहाँ रहेका विशाल डाइनोसरको अन्त्य भएको थियो । यो निकै दुर्लभ घटना थियो । एस्ट्रोइड विज्ञानिकहरुको लागि सधैं नै मनमा कौतुहलता जगाउने विषय रहँद यसैबीच एक सम्मेलनको क्रममा नासाका वैज्ञानिकले पृथ्वीमा विशाल एस्ट्रोइड खस्ने सम्भावना रहेको बताएका छन् ।...बाँकी

एसईईको प्रश्नपत्र आउट गर्ने दुई प्रहरी माथि कारागार चलान

माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाअगावै प्रश्नपत्र आउट गर्ने दुई जना प्रहरी जवानलाई पुर्पक्षका लगि कारागार चलान गरिएको छ । ६ जनालाई भने धराटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सिरहा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय...बाँकी