राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौंडा उपमहानगरकमिटिको अध्यक्षमा सम्झना सिटौला चयन भएका छन् । हेटौंडामा शनिबार भएको सौन्दर्यकर्मीहरुको भेलाले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रुपा अर्याल, सचिव लक्ष्मी उप्रेती मैनाली, सहसचिव सुभद्रा खड्गे, कोषाध्यक्ष सुनिता मानन्धर चयन भएका छन् । सौन्दर्यकर्मी युनियनका केन्द्रीय महासचिव सुजना...बाँकी
हेटौंडा : नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको राष्ट्रिय महिला उद्यमी सिप विकास समितिकी सभापति मेनका श्रेष्ठद्धारा हेटौंडा उपमहानगरपालिका र सामाजिक संस्थाहरुलाई १२ सय थान मास्क सहयोग गरेकी छिन् । श्रेष्ठले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै हेटौंडा उपमहानगरपालिकालाई ७ सय थान मास्क र लायन्स क्लबलाई ४ सय थान र...बाँकी
हेटौंडा : कोरोना संक्रमणका कारण खाद्यान्न अभावमा रहेको राक्सिाराङ गाउँपालिकालाई यहाँका युवा व्यवसायीले नगद सहयोग उपलब्ध गराएका छन् । आरवी आरवान विल्डर्स एण्ड सप्लायर्स प्रालि हेटौंडा–५ का प्रबन्ध निर्देशक राजेश भेटावलले गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा दुईलाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । ‘गाउँपालिकामा अति सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको...बाँकी
हेटौंडा : हेटौंडाको पहिलो रुफटप रेष्टुरेन्ट सहित हेटौंडा १० टिसिएन रोडमा सञ्चालनमा आएको सुर्यान्स होटलले प्रत्यक शक्रबार गजल आयोजना गर्ने भएकोे छ । शक्रबारलाई रमाईलोे बनाउदै हेटौैंडा र बाहिरबाट आउने पर्यटकका लागि रेष्टुरेन्टले रुफटपमा गजल सञ्चालन गर्न लागेको होटलका म्यानेजर नकुल गिरीले बताए । हेटौैंडेली कलाकार बाबू र हिरा क्षेत्रीले...बाँकी
हेटौंडाः दोलखाका कुञ्जन थापा र मोरङका दिवस राई अघिल्लो बुधबार सोलदेखि ४० किलोमिटर टाढा याङ्जुस्थित कम्पनीमा काम गर्दै थिए । खाना खाएर काममा लागेको केही समयपछि तार बनाउने उनीहरूको कम्पनीमा अध्यागमनले छापा मार्यो । दिवसलाई प्रहरीले पक्राउ गरेर लग्यो । ‘कम्पनीवरिपरि प्रहरी नै प्रहरी थिए, के भएको भन्ने थाहा भएन, दिवसलाई समाएपछि उनीहरू...बाँकी
हेटौडाः सरकारले चीनमा रहेका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न तयारी नपुगेको बताएको छ । चीनको वुहानमा रहेका १९० विद्यार्थीले चीनस्थित नेपाली दूतावासलाई उद्दार गर्न आग्रह गरे पनि नेपालले अहिलेसम्म उद्दार गरेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको वुहानमा रहेका विद्यार्थीलाई नेपाल ल्याउनुअघि गर्नुनपर्ने तयारीका विषयमा छलफल भइरहेको बताए...बाँकी
हेटौंडा: युएईमा लरीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाका रमेश कामी रहेको युएइको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । ओमानबाट युएई आउँदै गरेको लरीले हत्ता भन्ने स्थानमा उनलाई ठक्कर दिएको थियो । प्रत्यक्षदर्शी प्रमोद तामाङका अनुसार उनको घट्नास्थलमै मृत्यु भएको हो । स्रोत: अनलाइनको सहयोगमाबाँकी
हेटौंडाः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्तगर्तको दोस्रो चरणको तालिम हेटौंडामा सुरु भएको छ । वन्डरफुल ट्रेनिङ एण्ड कन्सलटेन्सी प्रालिको संयोजनमा भएको तालिमको शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले उद्घाटन गरेकी हुन् । उद्घाटन गर्दै उपमेयर लामाले तालिमले सिप विकास मात्रै नभई, सामाजिक सचेतना,...बाँकी