पर्यटन

सुर्यान्समा अब प्रत्येक शुक्रबार गजल

हेटौंडा :  हेटौंडाको पहिलो रुफटप रेष्टुरेन्ट सहित हेटौंडा १० टिसिएन रोडमा सञ्चालनमा आएको सुर्यान्स होटलले प्रत्यक शक्रबार गजल आयोजना गर्ने भएकोे छ । शक्रबारलाई रमाईलोे बनाउदै हेटौैंडा र बाहिरबाट आउने पर्यटकका लागि रेष्टुरेन्टले रुफटपमा गजल सञ्चालन गर्न लागेको होटलका म्यानेजर नकुल गिरीले बताए । हेटौैंडेली कलाकार बाबू र हिरा क्षेत्रीले...बाँकी

हेटौंडा रन २५ गते हुने

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा हेटौंडा रन हुने भएको छ । बागमती प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा पर्वतीय खेलकुद महासघं बागमति प्रदेशको सयोंजनमा माघ २५ गते हेटौंडा रन प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । प्रतियोगितामा पुरुष तर्फ १० किमि, महिला तर्फ ५...बाँकी

पर्यटकिय स्मारक यसरी बन्दैछ ऐतिहासिक पार्क

हेटौँडा उपमहानगरपालिका–११ स्थित शहीद स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अग्रजको सम्मानमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ । पार्कमा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालासहितका चार जना अग्रजको पूर्ण कदको सालिक स्थापना गरिएको हो । तिनमा सर्वमान्य नेता एवं २०४६ सालको...बाँकी

एभरेष्ट पानोरमा : मापदण्ड भए बाँच्थे पर्यटक

मंगलबार ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरणले रिसोर्टको मापदण्ड कार्यान्वयन नै नभएको शंका उत्पन्न भएको छ। होटल, लज, रेष्टुराँ, रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ (पहिलो संशोधन) नियमावली, २०७१ को धारा ६ को पहिलो दफा “क” बमोजिम नै पर्यटक स्तरको लजको मापदण्ड नपुगेको देखिन्छ। धारा ६ मा पर्यटकस्तरको लज...बाँकी

रिसोर्टमा सुतेका आठ पर्यटक बेहोस

मकवानपुरको उत्तरीक्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहा नगरपालिकामा आठजना भारतीय पर्यटक अचेत अवस्थामा भेटिएको छ । थाहानगरपालिका–४ स्थित सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिर्सोटमा सोमबार रात बिताएका आठजना पर्यटक अचेत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक गणेश थापाले बताए । उनका अनुसार घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको...बाँकी

माघे संक्रान्तीमा सुर्यान्सको गजलसाँझ

हेटौंडाः पर्यटन बर्ष २०२० लाइ लक्षित गर्दै हेटौंडामा सञ्चालनमा आएको होटल सुर्यान्सले माघे संक्रान्तिको अवसर पारेर सुर्यान्स गजल साँझ गर्ने भएको छ । होटलले हेटौंडेली गजलका रेन्टमा र हिरा क्षेत्री र बाबु क्षेत्रीले साँझलाई रोमान्चकता भर्ने होटलका म्यानेज नकुल गिरीले जानकारी दिए । माघको १ गते गर्न लागिएको साँझ होटलको...बाँकी

मकवानपुरमा स्थानीय तहस्तर फुटसल हुने

हेटौंडाः मकवानपुरका सबै १० वटा स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरि फुटसल प्रतियोगिता हुने भएको छ । शहिद रुद्र पाख्रिन स्मृती कप फुटसल प्रतियोगिता २०७६ हुने भएको छ । १७ औं स्मृती दिवस पारेर शहिद रुद्र पाख्रिन स्मृती पार्कको आयोजनामा आयोजक सहित ११ वटा टिमको सहभागितामा पुस २८ गते देखि प्रतियोगिता...बाँकी

ढुंगेगढि पर्यटकिय गन्तब्य बन्छः मुख्यमन्त्री पौडेल

हेटौंडा: ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रचार प्रसार गर्न सके मकवानपुरमा रहेको ऐतिहासिक ढुंगेगढि पर्यटकिय गन्तब्य बन्ने बताउनुभएको छ । गढिको बुधबार स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले ऐतिहासिकता झल्कने गरी ढुंगेगढिको बिकास गरिने जानकारी दिनुभयो । प्रदेशमा ऐतिहासिकता झल्कने धेरै गढिहरु रहेको स्मरण गर्दै उहाँले भौगोलिक हिसाबले पनि सो गढिमा...बाँकी