अमेजोन जलिरहेको छ – यसको दोष मानिसलाई नै जान्छ । वातावरणसम्बन्धी काम गर्ने संस्था तथा अनुसन्धानकर्ताले ब्राजिलको जङ्गलमा त्यसलाई फडानी गरेर जमिन उपयोग गर्न चाहनेहरुले डढेलो लगाएको दाबी गर्छन् । जसलाई व्यापारीलाई समर्थन गर्ने ब्राजिलकै राष्ट्रपतिले प्रोत्साहन गरिरहेका छन् । ‘यीमध्ये धेरै डढेलोले मानिसले नै सल्काएका हुन्,’ गैरनाफामुलुक संस्था अमेजोन...बाँकी
यस वर्ष पनि विश्वभर ‘ब्रेस्ट फिडिङ डे’ मनाइयो । अगष्ट २२ मा यो दिवस संसारभर खासगरी महिला र महिलावादीहरुले मनाउने गर्छन् । त्यसो त, यो दिवसबारे अनेक बहस र विवाद समेत सुनिन्छ । यही विषयलाई लिएर न्युजिल्याण्डको संसदमा भने फरक दृश्य देखियो । संसारलाई नै पाठ सिकाउने गरी संसद चलिरहेका बेला...बाँकी
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण...बाँकी
फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गर्नुभएको छ । ठूला सात औद्योगिक राष्ट्रहरुको समूह ९जी७० को बैठकमा सहभागी हुन फ्रान्स पुग्नुभएका भारतीय प्रधानमन्त्री मोदीसमक्ष राष्ट्रपति म्याँक्रोले यस्तो आग्रह गर्नुभएको हो । दुई नेताबीच बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन र अरु...बाँकी
गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ । केही हप्ताअघि मात्र ट्विटर र फेसबुकले पनि हङकङमा जारी विरोधलाई बढावा दिने केही...बाँकी
अवानी राय भारतको प्रख्यात फोटो जर्नालिष्ट र पद्यश्री विजेता रघु रायकी छोरी हुन्। उनी डकुमेन्ट्री फिल्ममेकर समेत हुन्। कश्मीरले उनलाई फोटो ग्राफर बनायो। यी चार वर्षमा उनले कश्मीरका मानिसका दैनिकी र अनेकौं क्षणको क्यामेरा कैद गरेकी छन्। हरेक वर्ष कश्मीरमा इद मनाइरहेकी उनी पछिल्लो घटनाबाट दुखी छन्। नरेन्द्र मोदीको नेतृतवमा रहेको केन्द्र...बाँकी
‘चट्याङ पर्दा घरभित्रै बस है, बाहिर ननिस्क’ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । यस्तो किन भनिन्छ, धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छैन, उनीहरुका लागि यहाँ यस्तो घटनाबारे जानकारी दिँदैछौं जुन निकै भयावह छ । दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन हेर्दा नै डरलाग्छ...बाँकी
ब्रिटेनमा एकजना बिरामीको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला नपरेको तथ्य बाहिर आएको छ। ती ७२ वर्षीय वृद्धले निल्न समस्या भएको गुनासो गरेका थिए र चिकित्सकहरूले उनको नक्कली दाँत फेला पर्नुअघि उनको खकारमा रगत देखिने गरेको थियो। उनी पटक पटक अस्पताल धाउनु परेको थियो। त्यसबाहेक...बाँकी