हेटौंडा/शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोक र दोलखा समेत गरी तीन जिल्ला मार्फत आफ्नो योजनाहरु अगाडी बढाइरहेको छ । यस कार्यालयले सिन्धुलाल्चोकमा ८६, दोलखा जिल्लामा १६ वटा र काभ्रेपलाञ्चोक जिल्लामा ४१ गरी तीन जिल्लाको लागि कुल ४१ करोड ७० लाख लागत बराबरको १ सय ४३ वटा योजना चालु आर्थिक...बाँकी
हेटौंडा÷उपभोक्ता हित संरक्षण मञ्च नेपालको वागमती प्रदेशको अध्यक्षमा सामुदायीक प्रहरी सेवा केन्द्र हेटौडाका अध्यक्ष राम विष्ट सर्बसम्मत चयन हुनुभएको छ । नवगठित प्रदेश कमिटीको उपाध्यक्ष वेद वहादुर खांड धादिङ, सचिव सूर्य बोहरा चितवन, सहसचिव इन्द्र भुजेल सिन्धुली, कोषाध्यक्ष जुना श्रेष्ठ मकवानपुर र सदस्यहरु नविन कार्की रामेछाप, कुमार लगुन दोलखा, कमल...बाँकी
प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं जोडिने कम दुरीको मार्गअन्तर्गत् भैंसेदेखि भीमफेदीसम्मको ११ किमि सडक दुई लेनको बनाउने कार्य जारी छ । भीमफेदीदेखि कुलेखानी हेबीसम्मको जटिल १६ किमि बाटोलाई ३।२१ किमि सुरुङ निर्माण गरी सहज बाटो बनाएर बाटोको दुरी कम गर्ने, कुलेखानी हेबीदेखि सिस्नेरीसम्मको ६ किमि बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको...बाँकी
हेटौंडाः वनकरिया मकवानपुर जिल्लामा मात्र बसोबास गर्ने जाति हो । वनकरियाहरु मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ४ मुसेधाप बस्ने गदर्छन् । उक्त वस्तीमा करिब साढे २ दशकबाट छाप्रो बनाएर बस्न थालेका हुन् । उक्त बस्तीलाई वनकरिया बस्ती भनेर चिनिन्छ । गाउँमा बस्नुअघि उनीहरू चुरे जंगलमा बस्दथे भने हाल २१...बाँकी
पुर्वी मकवानपुरको साविक राइगाउँ गाविस वडा नम्बर (८ र ९) हालको बागमती गाउपालिका वडा नम्बर ३ घट्टा डाँडामा विद्युत सेवा बिस्तार भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकासँग सीमाना जोडिएको उक्त गाउँमा बागमती गाउपालिका अध्यक्ष सर्केस घलान (मधु)ले स्वीच दबाएर बिजुली बत्तीको उद्घाटन गरेको वडाध्यक्ष बल बहादुर पाख्रिनले जानकारी दिए ।...बाँकी
बागमती प्रदेश दुग्ध विकास बोर्डले दुग्ध उत्पादक कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण गर्नुका साथै थुनेलो रोगबाट बच्न स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा प्रदेश भित्र दुध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुर, चितवन र काभे्रका किसानहरुलाई लक्षित गरि स्थलगत रुपमा कार्यक्रम आयोजना...बाँकी
हेटौंडा–१९ कि कुमारी मोक्तान दुई वर्षअघिसम्म एक गृहणी महिला मात्रै थिइन् । सामान्य खर्चको लागि पनि उनी अरुको भर पर्नुपथ्र्यो । आफूलाई चाहिने श्रृंगार सामाग्रीदेखि घरको भान्छामा चाहिने नुनतेल किन्न पनि उनले अरुको अगाडि हात फैलाउनु पथ्र्यो । तर, अहिले उनको समय फेरिएको छ । दुई वर्षअघिसम्म घरखर्च चलाउन हात...बाँकी
सरसफाईका हिसावले हेटौंडा देशकै अग्र स्थानमा रहेको छ । हेटौंडा सरसफाईमा उत्कृष्ट काम गर्न स्थानीय तह मध्ये एक हो । जसका कारण हेटौंडा सफा सहरको रुपमा परिचित रहेको छ । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापनमा काम सुरु गरेपछि हेटौंडाले महत्वपूर्ण उपलब्धी पनि हात पार्न सफल भएको हो । लामो समयदेखि हुन...बाँकी