बागमती प्रदेश दुग्ध विकास बोर्डले दुग्ध उत्पादक कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण गर्नुका साथै थुनेलो रोगबाट बच्न स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डको आयोजनामा प्रदेश भित्र दुध उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको मकवानपुर, चितवन र काभे्रका किसानहरुलाई लक्षित गरि स्थलगत रुपमा कार्यक्रम आयोजना...बाँकी
हेटौंडा–१९ कि कुमारी मोक्तान दुई वर्षअघिसम्म एक गृहणी महिला मात्रै थिइन् । सामान्य खर्चको लागि पनि उनी अरुको भर पर्नुपथ्र्यो । आफूलाई चाहिने श्रृंगार सामाग्रीदेखि घरको भान्छामा चाहिने नुनतेल किन्न पनि उनले अरुको अगाडि हात फैलाउनु पथ्र्यो । तर, अहिले उनको समय फेरिएको छ । दुई वर्षअघिसम्म घरखर्च चलाउन हात...बाँकी
सरसफाईका हिसावले हेटौंडा देशकै अग्र स्थानमा रहेको छ । हेटौंडा सरसफाईमा उत्कृष्ट काम गर्न स्थानीय तह मध्ये एक हो । जसका कारण हेटौंडा सफा सहरको रुपमा परिचित रहेको छ । वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापनमा काम सुरु गरेपछि हेटौंडाले महत्वपूर्ण उपलब्धी पनि हात पार्न सफल भएको हो । लामो समयदेखि हुन...बाँकी
एक दशक अघिसम्म हेटौंडाको व्यवसायीक पर्यटकीय क्षेत्र भन्ने बित्तिकै हेटौंडा–११ नवलपुरको सहिद स्मारक मात्र नाम आउँथ्यो । जिल्लामै स्मारक बाहेक व्यवसायिक पर्यटकीय क्षेत्र नै थिएनन् भन्दा पनि फरक पर्दैनथ्यो । तर आज हेटौंडाको स्मारक मात्र पर्यटकीय क्षेत्र नभई दर्जन बढि पर्यटकीय स्थल बनेको छ । पछिल्लो समय पर्यटनले स्थान विशेष...बाँकी
हेटौंडा उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको पाँच वर्षमा करिब साढे छ अर्ब रुपैयाँ बजेट परिचालन भएको छ । उक्त बजेटबाट सबैभन्दा धेरै करिब एक अर्ब रुपैयाँ सडक निर्माण तथा मर्मतमा खर्च भएको छ । उक्त बजेटमा करिब ४० करोड रुपैयाँ जनसहभागितबाट थप लगानी भएको छ । उक्त बजेट खर्चेर हेटौंडा उपमहानगरपालिकाले...बाँकी
महालक्ष्मी विकास बैंक हेटौंडा शाखाले २८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मेनरोडस्थित शाखा कार्यालय प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । बैंकमा आएका सेवाग्राही र कर्मचारीहरुले रक्तदान गरेको बैंकका शाखा प्रमुख सम्भु प्रसाद पराजुलीले बताए । बैंकले प्रत्येक वर्ष वार्षिक उत्वसको...बाँकी
फागुन २०, मकवानपुर । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरद्वारा हेटौंडा–१४ जनज्योति माविमा यौनजन्य दुव्र्यवहार सम्बन्धि सचेतना एवं स्वास्थ्य सामाग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष राम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काको प्रमुख आथित्यता रहेको थियो ।...बाँकी
मधेसी समुदायको सशक्तीकरणको लागि लोकसेवा तयारी कक्षा अभिमुखीकरण कार्यक्रम हेटौंडामा भएको छ । मधेसी आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तको प्रमुख आतिथ्य एवम् बागमती प्रदेश संयोजक आभा कुमारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौंडा नगर उप प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे, लोकसेवा आयोग प्रदेश...बाँकी