हेटौंडाः बीपी राजमार्ग अवरुद्ध भएपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममै नपुगी काठमाडौं फर्किएका छन् । सिन्धुलीको गोलान्जोर गाउँपालिका–७ को तल्लोबारा पलाँसेमा सोमबार बिहान वृद्धलाई ठक्कर दिएर भाग्ने गाडी र चालक नियन्त्रण लिन माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका थिए ।राजमार्ग अवरुद्ध भएपछि कमलामाई नगरपालिकाको भिमानमा आयोजित ऋषिराज देवकोटाको...बाँकी
हेटौंडाः कैलालीमा बसको ठक्करबाट डडेल्धुराका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–८ का २२ वर्षीय डम्बर भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रबार पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गौरीगंगा नगरपालिकाको बडैपुरमा अत्तरियातर्फ आइरहेको ना ५ ख ९६ नम्बरको बसले से ६ प ६८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना...बाँकी
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका नरेश खत्रीको उपचारको क्रममा मृत्यू भएको छ । आज दिउँसो झुरझुरेबाट फापरबारी आउँदै गरेको ग १४ प ३७०५ नम्बरको मोटर साइकल दुर्घटना हुँदा घाइते भएका चालकको भने हेटौँडामा उपचार नभएसी उपचारको लागि भरतपुरमा लगिएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख बच्चुराम फुयाँलले...बाँकी
हेटौंडा: सुर्खेतको वीरेन्द्रनगर-४ मा टिपरको ठक्करबाट एक युवकक मृत्यु भएको छ । घटनाबाट विक्षिप्त बनेकी एक युवतीलेे घटनालगत्तै आत्महत्या गरेकी छन् । मंगलबार बिहान वीरेन्द्रनगर-४ मसुरीखेल चोकमा भे १ ख २२४२ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको भे ६ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक...बाँकी
नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ...बाँकी
आश्विन कृष्णपक्ष (पितृपक्ष) का अवसरमा हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ जाने तीर्थयात्रीहरूका कारण पोखरादेखि मुक्तिनाथसम्म चहलपहल बढेको छ । प्रत्येक वर्ष पितृपक्षका अवसरमा मुस्ताङको कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृको उद्धार हुने विश्वासका कारण देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गरेका हुन् । मुक्तिनाथ जाने प्रमुख नाका पोखरा...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन् । उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भएका छन्। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीसहित उनीसँगका गएकाहरूको जहाजको टिकट खर्चमात्र सरकारले व्यहोर्ने बताए। प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा...बाँकी