प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल मित्र राष्ट्र चीनको गान्सु प्रान्तका गर्भनरको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलकोे नेतृत्व गर्दै लान्झाउ शहरमा यही असार १८ गते प्रस्थान गर्दै हुनुहुन्छ । मुख्यमन्त्री पौडेल चीनको लान्झाउ शहरमा जुलाई ४ देखि ८ तारिखमा आयोजना हुने २५ औँ लान्झाउ लगानी तथा व्यापार सम्मेलनको उद्घाटन समारोहमा सम्मिलित हुनुहुने मुख्यमन्त्री...बाँकी
हिजो (शनिबार) देखि पर्न थालेको पानीसँगै गएको पहिरोले गर्दा अबरुद्ध बैकल्पिक मार्ग कान्तिलोकपथ अझै सुचारु हुन सकेको छैन । पछिल्लो समय हेटौँडाबाट काठमाडौं जाने सवारीको चाप बढिरहेको कान्तिलोकपथ पूर्ण रुपमा बन्द भएको छ । कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरका विभिन्न स्थानमा पहिरो गएकाले आइतबार अपरान्हसम्म पनि सडक सुचारु हुन नसकेको...बाँकी
वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको प्रवेशाज्ञाको सम्पूर्ण प्रक्रिया नेपालमै सक्ने भन्दै काठमाण्डूमा कतारले एउटा केन्द्र स्थापना गरेको छ। तर उक्त भिसा केन्द्रको स्थापनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र म्यानपावर व्यवसायीहरू असन्तुष्ट देखिएका छन्। श्रम मन्त्रालयले केही महिनाअघि आएको प्रस्तावको टुङ्गो नलाग्दै अर्कै बाटो समातेर सो कार्यालय...बाँकी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । लामो समयदेखि पेटको समस्या खेप्दै आएका देउवा फलोअप उपचारका लागि भन्दै बुधबार राति सिंगापुर उडेका हुन् । देउवासँग पत्नी आरजु राणा पनि गएकी छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा पेटको उपचार गराउनेछन् ।...बाँकी
रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा...बाँकी
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो । महासङ्घले आइतबार सूचना प्रकाशित गरी...बाँकी
कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा दुई पर्वतारोहीको मृत्यु भएको छ। बुधबार साँझ कञ्चनजङ्घा आरोहण गरेर फर्किदै गरेका दुई भारतीय आरोहीको मृत्यु भएको हो। आरोहण गरेर फर्किर्दै गर्दा भारको कोलकत्ताका विप्लव वैद्य र कुन्तल करारको मृत्यु भएको पीक प्रमोशन प्रालिका अध्यक्ष केशव पौडेलले जानकारी दिए। अर्का एक पर्वतारोही भने बेपत्ता छन्। उनीहरु...बाँकी
धनगढी विमानस्थल बन्द भएपछि नेपालगन्जमा ठूला जहाजको चाप ह्वात्तै बढेको छ। मर्मत कार्य चलिरहेका कारण त्यहाँ करिव दुई सातादेखी धनगढी विमानस्थल पूर्ण रुपमा बन्द छ। नेपालगन्जबाट काठमाडौंका लागि अचेल दैनिक रुपमा १० वटा उडान हुने गरेको छ। नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले धनगढी विमानस्थल बन्द हुँदा लोड थपिएको बताए।...बाँकी