प्रवाश

अन्तर्राष्ट्रिय को हुन्, स्मृति इरानी ? जसले राहुल गान्धीको गढमा जितिन्

 भारतको लोकसभा चुनाबमा काग्रेस आईले अपेक्षित परिणाममा जित निकाल्न त सकेन – सकेन, पार्टी अध्यक्ष राहुल गान्धीले बर्षौ देखिको आफ्नै परिवारको वर्चश्वमा रहेको अभेद्य किल्ला अमेठी समेत जोगाउन सकेनन् । दुई निर्वाचन क्षेत्रमा चुनाब लडेका राहुलले आफनै परिवारको विरासत रहेको र आफुले पनि तिन पटक जितिसकेको निर्वाचन क्षेत्र गुमाउन पुगे...बाँकी

अमेरिकामा भिषण आँधीका कारण ठुलो धनजनको क्षति

 अमेरिकाको मिजौरी राज्यमा आएको भिषण आँधीका कारण जनधनको ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरुले घरदैलोमा पुगेर स्थानीयबासीको उद्धार र खोजी कार्य जारी राखेको बताइएको छ । आँधीका कारण मिजौरीको गोल्डेन सिटीमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मिजौरीको राजधानी शहर जेफरसन सिटीमा पनि क्षतिको आँकलन गर्ने...बाँकी

खाना अपच भएपछि सिंगापुर उडे देउवा !

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका छन् । लामो समयदेखि पेटको समस्या खेप्दै आएका देउवा फलोअप उपचारका लागि भन्दै बुधबार राति सिंगापुर उडेका हुन् । देउवासँग पत्नी आरजु राणा पनि गएकी छन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सभापति देउवाले सिंगापुरस्थित माउण्ट एलिजावेथ अस्पतालमा पेटको उपचार गराउनेछन् ।...बाँकी

विवेकलाई ज्यान मार्ने धम्की

बलिउड नायक विवेक ओबरोय अहिले विवादमा तानिएका छन् । उनले आफ्नो ट्विटरमा एक मिम सेयर गरेपछि उनी विवादमा तानिएका हुन् । उनले ऐश्वर्य रायमाथि गरिएको मिमलाई आफ्नोर ट्विटरमा सेयर गरेका थिए । पछि विवेकले माफी समेत माग्नुपर्यो । अहिले उनै विवेकलाई नक्सलवादीले ज्यान मार्ने धम्की दिएका छन् । नक्सलवादीले विवेकलाई...बाँकी

भारतीय लोकसभाका दर्जन चुनावी क्षेत्र : जहाँ अडेको छ सबैको नजर

गत ११ अप्रिलमा सुरु भएको १७औं भारतीय लोकसभा चुनावको आज मत गणना भइरहेको छ। जम्मा ५४३ निर्वाचन क्षेत्र रहेकामा यसपालि ५४२ क्षेत्रमा चुनाव भएको हो। ७ चरणमा भएको चुनावका लागि ८ हजार ४० उम्मेदवार मैदानमा उत्रिएका थिए। आज तिनै ८ हजार ४० उम्मेदवारको भाग्यको फैसला हुँदै छ। तीमध्ये  यी १२...बाँकी

हुवावेसँग गुगलको सम्बन्ध विच्छेद, यी हुन् जान्नैपर्ने १० तथ्य

अमेरिकासँग चलिरहेको तनाबका बीच चिनिया कम्पनी हुवावेले अहिलेसम्मकै ठूलो मध्येको एक धक्का बेहोर्नु परेको छ । गतहप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हुवावेलाई व्यापारको कालोसूचिमा राख्यो । त्यसरी कालो सूचिमा राखेपछि अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यवसायिक सम्बन्ध तोड्नुपर्ने अवस्था आएको छ । अन्ततः इन्टरनेट जाएन्ट गुगलले हुवावेसँगको सहकार्य तोड्ने निर्णय गरेको...बाँकी

टिकटकका सेलिब्रेटी मोहितको गोली हानी हत्या

टिकटकका सेलिब्रेटी बनेका एक युवकको गोली हानी हत्या मोबाइल भिडियो एप टिकटकमा सेलिब्रेटी बनेका एक युवकको गोली हानेर हत्या गरिएको छ । भारतको दिल्लीमा टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मोर जिम ट्रेनरको रुपमा कार्यरत थिए । मोहितलाई बन्दुकधारीले १३ पटक गोली...बाँकी

इण्डोनेसिया : चुनावपछि भएको हिंसात्मक गतिविधिमा ६ जनाकाे मृत्यु, दर्जनौँ प्रदर्शनकारी गिरफ्तार

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौँ प्रदर्शनकारीहरू पक्राउ परेका छन्। राजधानी जाकार्तामा मङ्गलवार विरोध प्रदर्शनहरू गरिएका थिए। त्यही बेला हिंसा फैलिन पुग्यो। प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरे र प्रहरीलाई लक्षित गरी ससाना विस्फोटक पदार्थ फ्याँके। त्यसपछि प्रहरीले भिडलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। निर्वाचन...बाँकी