चीनको हुनान प्रान्तमा अवस्थित लोङटान नगरको झिङलोङ कोइला खानीमा दुर्घटना हुँदा ५ को मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मङ्गलबार अपराह्न करिब ५ बजे दुर्घटना भएको हो । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पु¥याइए पनि पाँच जनाको ज्यान गएको र घाइते एकको उपचार जारी रहेको बताइएको...बाँकी
एक जहाजको उडान ३८ मिनेट ढिलो गराएपछि मेक्सिकोकी वातारणमन्त्री पदबाट राजीनामा दिन व्याध्य भएकी छिन् । समयमै विमानस्थल पुग्न नसक्ने भए पछि मन्त्रीले आफ्नो शक्तिको दुरुपयोग गरेर जहाज उडान ढिलो गराएकी थिइन् । तर यो अभ्यास मेक्सिकोको राष्ट्रपतिको कानुनी शासनको वाचा विरुद्ध रहेको भन्दै व्यापक आलोचना भएको थियो । वातारवण...बाँकी
सोसल मिडिया प्लाटफर्म फेसबुकले ६ महिनाको अवधिमा ३ अर्ब भन्दा धेरै फेसबुक अकाउन्ट बन्द गरिदिएको छ । सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले यतिधेरै संख्याका अकाउन्ट हटाएको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९...बाँकी
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी अधिकारीहरुले जानकारी दिएका छन् । त्यसअवसरमा जापानी सेनाले ट्रम्पलाई उच्च सम्मान प्रकट गरेको थियो । त्यतिबेला ट्रम्पले कालो कोट र रातो टाई लगाएका थिए भने जापानी...बाँकी
भारतको उत्तर प्रदेशस्थित मेरठमा बस्ने शुभम कुमारले कहिले पनि सोचेका थिएनन् कि फोन बेच्ने बेला गरेको एउटा गल्ती उनको लागि कति भारी हुनेछ । फोनमा भएका केही आपत्तिजनक तस्बिर सार्वजनिक भएपछि एक व्यक्तिको हत्या भएको छ भने अर्की एक महिलाले आत्महत्या गरेकी छिन् । शुभमलाई पनि प्रहरीले पक्राउ गरेको छ...बाँकी
दिल्ली पुलिसले शुक्रबार टिकटक सेलिब्रिटी एवं जिम प्रशिक्षक मोही मोरको हत्यामा संलग्न भएको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । १७ वर्षीय आरोपीलाई द्वारका नजिकै पक्राउ गरिएको हो । पुलिसका अनुसार किशोर आरोपीको पहिचान कल डिटेल रकेर्डमार्फत् गरिएको हो । उनी १४ मेमा हत्या अघि २७ वर्षे जिम प्रशिक्षकलाई फोन...बाँकी
यो सिजन मकै पाउने सिजन हो । विशेषगरी अहिले सडक किनार मकै पोल्न र बेच्न मानिसहरु बसेका देखिन्छन् । मकैमा शरिरको पोषणका लागि आवश्यक सबै प्रकारको मिनरल्स पाइन्छ । मकैको सेवनले शरिरमा जमेको अतिरिक्त बोसो अर्थात् कोलेस्ट्रोलाई कम गर्ने सबैभन्दा असरदार तरिका हो । मकै खादा तौल घट्नुका साथै अन्य...बाँकी
नायर नामको एउटा अस्पताल छ । २२ मेमा यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी छिन् । मृतकको नाम पायल सलमान तडवी हो । २६ वर्षकी पायल महाराष्ट्रको जलगांजमा बस्थिन् । उनी अस्पतालमा ‘रेजिडेन्ट डाक्टर’ थिइन् । मिडिया रिपोर्टका अनुसार महाराष्ट्र असोसिएशन अफ रेजिडेन्ट डाक्टर्स ९एमएआरडी० का एक प्रतिनिधिले...बाँकी