प्रवाश

यी हुन् होवेल जसले आफु मरेर अरुलाई बचाए

संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको च्यार्लोट क्याम्पसको कक्षाकोठाभित्र घुसेका बन्दुकधारीलाई राइले होवेल नामका एक युवाले आक्रमण गरेको पुलिस एवं होवेल परिवारले जानकारी दिएको छ । २१ वर्षे होवेलले बन्दुकधारीलाई ढलाउन खोज्दा उनलाई गोली लागेको उनकी काकी मोर्गन होवेल मोइलानले बताइन् । अर्का १९ वर्षे विद्यार्थी रिड पार्लिएरको पनि...बाँकी

फालिएको औषधीको खोलबाट लाखौको मुर्ती

आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता (खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बनेका छन् । उनका यी...बाँकी

८ वर्षका बालकले साढे एक वर्षे अबोधको लिए ज्यान

दिल्लीमा हत्याको एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ जहाँ आपसी विवादमा एक आठ वर्षका बच्चाले एक शिशुको हत्या गरेको भारतीय मिडिया आजतकले बताएको छ । ती अबोध बालकको गल्ती यो थियो कि उनकी दिदीले केही दिन अघि आरोपी बच्चालाई धकेलेकी थिइन् । यही कुराको बदला लिनका लागि आरोपी बच्चाले...बाँकी

चर्चाले भरिएको एडेलको सम्बन्ध विच्छेद

विश्व चर्चित बेलायती गायिका एडेलको सम्बन्ध विच्छेदको खवरले अहिले समाजिक सञ्जाल तातिरहेको छ । एडेल र उनका श्रीमान साइमन कोनेक्कीले सम्बन्ध विच्छेद गरेको खवर अहिले सबैको चर्चाको बिषय बनेको छ । गायिका एडेलका प्रतिनिधिले सम्बन्ध विच्छेदबारे जानकारी दिए लगत्तै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा बिषयले चर्चा पाएको हो । जारी वक्तव्यमा एडेल...बाँकी

माइक्रोसफ्टको विन्जोड फोनमा अब फेसबुक, इष्टा नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनमा विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । फेसबुकले फेसबुकको तीन वटै मुख्य एपहरु स् फेसबुक एप, फेसबुक मेसेन्जर र इन्स्टाग्रामलाई अब आउने अप्रिल ३० देखि विन्डोज फोनमा प्रयोग गर्न नमिल्ने बताएको छ । विन्डोज फोन प्रयोगकर्ताहरूले फेसबुक चलाउनका लागि फेसबुकको वेबसाइटमा...बाँकी

ऐतिहासीक चर्चमा आगलागी भएपछि विश्व नै स्तब्ध

फ्रान्सको नोटेडम क्याथेड्राल (चर्च) मा आगोलागी भएको छ । पेरिस शहरकै एक महत्वपूर्ण पर्यटकीय स्थानका रुपमा विश्वभर सुपरिचित उक्त विशेष ऐतिहासीक चर्चमा आगलागी भएपछि विश्व नै स्तब्ध भएको छ । आगलागीप्रति विश्वका नेताहरुले दुःख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले भयानक आगलागी हेरिहेको र यसलाई चाँडो नियन्त्रणमा...बाँकी

विवाहेतर सम्बन्ध राखेको आरोपमा एक महिलालाई सजाय

इन्डोनेसियामा विवाहेतर सम्बन्ध राखेको आरोपमा एक महिलालाई सार्वजनिक स्थानमा बेतले हिर्काएर सजाय दिइएको छ । उनलाई सजाय दिइँदा भेला भएका मानिसहरूले रमाएर फोटो खिचेका थिए । तर्सिएकी महिला मञ्चमा घुँडा टेकेर बसेकी थिइन् भने एक अधिकारीले उनलाई दण्ड दिनका लागि लट्ठी उज्याएका थिए । शरिया कानूनअन्तर्गत उनलाई सजाय दिइएको हो...बाँकी

हृदयघातका कारण कोरियामा एक नेपालीको मृत्यु, शव सिभ दुतावासले आर्थिक सहयोग नगर्ने

दक्षिण कोरियामा गत साता मृत्यु भएका काठमाडौंका ध्रुब भण्डारीको शव नेपाल पठाउन समस्या भएको छ। इपिएस मार्फत करिब ८ वर्ष पहिला कोरिया प्रवेश गरेका भण्डारीको हृदयघातका कारण अस्पतालमा मृत्यु भएको थियो। एन आर एन कोरियाकी अध्यक्ष लक्ष्मी गुरूङका अनुसार अस्पतालको सघन कक्षम राखी उपचार गर्दा २ करोड ६८ लाख कोरियन...बाँकी