‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाइएको छ। सरकारले चालू आर्थिक वर्षभित्रैबाट स्वास्थ्यमा सबैको पहुँच पुर्याउने उद्देश्यका साथ देशभर १ हजार २ सय स्वास्थ्य चौकी निर्माणको काम सुरू गरेको छ। कार्यक्रममा स्वास्थ्यसम्बन्धी चेतना जगाउन चित्रकलाको पनि प्रदर्शन गरिएको थियो। विश्व स्वास्थ्य संगठन स्थापनाको...बाँकी
आज देशका पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएको छ । मौसम प्रणाली छिटोछिटो परिवर्तन हुने हुँदा पूर्वानुमान गर्न गाह्रो हुने मौसमविदहरुले बताएका छन् । अहिले प्रि-मनसुन सिजन अलि बढी सक्रिय देखिएको कारणले केही दिनयता बादल लाग्ने, वर्षा हुने र...बाँकी
बेजोस दम्पत्तिले गत जनवरीमा २५ वर्ष लामो वैवाहिक सम्बन्धमा पूर्ण विराम लगाउने घोषणा गरेका थिए । उनीहरुको डिभोर्सको घोषणासँगै दुनियाको सर्वाधिक धनी यो दम्पत्तिमा सम्पत्ति बाँडफाँडको लफडा हुने अनुमान गरिएको थियो । तर म्याकेन्जीले डिभोर्स पछिको सम्पत्ति बाँडफाँडमा निकै लचकता अपनाएको देखिन्छ । विश्वका सबैभन्दा धनी दम्पत्ति अर्थात् ट्रिलियन डलर...बाँकी
युएई –सन् २०१८ मा वैदेशिक रोजगारीको सिलसिलमा संयुक्त अरब इमिरेट्स (युएई) आएका १०७ जना नेपालीको मृत्यु भएको छ। गत वर्षको तुलनामा यो बर्ष धेरै नेपालीले ज्यान गुमाएका हुन्। नेपाली दुताबास युएईले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षमा ९ महिला ९८ पुरूष गरि १०७ जनाको मृत्यु भएको जनाएको छ। जसमध्ये प्राकृतिक...बाँकी
द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा हुने भएको छ । आगामी डिसेम्बर १४ तारिखमा कतारको दोहा स्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुने र सोको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् । ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न...बाँकी
कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् । सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् । उनी कम्पनीका मुख्य सञ्चालक हुन्। कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्। कतारको श्रम...बाँकी
कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हने गरी गरेको उक्त...बाँकी
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारले अनावश्यक रुपमा थप १९ हजार तिर्नुपरेको भन्दै गत जेठ २ गतेदेखि मलेसियामा नेपाली पठाउन रोक लगाईरहेको छ । श्रम सम्झौता गर्न दुई देशमा अधिकारबीच चरणबद्ध वार्ता भएका छन्, झन्डै डेढ बर्षदेखि रोकिएको वार्ता पनि सुचारु हुने वातावरण बनिरहेको छ, मलेसियाका लागि कार्यवाहक नेपाली...बाँकी