विश्व

अमेरिकामा मृतकको संख्या ३९ हजार नाघ्यो, विस्वभर २३ लाख भन्दा बढी संक्रमित

काठमाडौ : अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा १ हजार आठ सय ८६ जनाको ज्यान गएको छ। अमेरिकामा संक्रमितको संख्या ७ लाख ३७ हजार ६ सय ९७ छ। त्यहाँ एकै दिन २८ हजार भन्दा बढी विरामी फेला परेको वल्डोमिटरले जनाएको छ। अमेरिकामा सबै...बाँकी

दोस्रो विश्‍वयुद्ध लडेका ९९ वर्षीय वृद्धले कोरोनाविरुद्धको लडाइँ जिते

लन्डन — दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय एक व्यक्तिले कोरोना भाइरसविरुद्धको लडाइँ जितेका छन् । दोस्रो विश्वयुद्ध लडेका ९९ वर्षीय अल्बर्ट च्याम्बर्स अस्पतालबाट डिस्चार्ज भएका छन् । जुलाईमा १०० वर्ष पुग्दै गरेका अल्बर्टलाई अस्पतालका डाक्टर र नर्सले गार्ड अफ् अनर दिँदै सम्मान व्यक्त गरेका थिए। उत्तरी बेलायतको डोनकास्टरमा रहेको टिकहिल...बाँकी

कोरोना प्रकोप : मृतकको संख्या एक लाख नाघ्यो, अमेरिकामा मात्रै १८ हजारभन्दा बढीको मृत्यु

वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ६ सय ७ रहेको छ । त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६...बाँकी

कोरोनाले ग्रस्त बेलायती प्रधानमन्त्रीलाई आईसीयूमा भर्ना गरियो

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई लण्डनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ। स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यद्यपी उनी होसमै रहेको जनाएको छ। कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोन्सनलाई सोमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको...बाँकी

अमेरिकामा मृतकको संख्या ११ हजार नजिक, विश्वमा मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ११ हजार नजिक पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको मंगलबार बिहानको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ। संक्रमितको संख्या तीन लाख ६७ हजार नाघेका छन्। अहिलेसम्म अमेरिकामा करिब १९ हजार पाँच सय संक्रमित निको भइसकेका...बाँकी

सुनको मुल्य घट्दो

हेटौंडाः नेपाली बजारमा आइतबार पनि सुनको मूल्य घटेको छ । शुक्रबार घटेको सुनको मूल्यमा आइतबार पनि कमी आएको हो । शुक्रबारको तुलनामा आइतबारको मूल्य प्रतितोला १२ सय रुपैयाँले कम छ । आज छापावाल सुन प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७९ हजार २...बाँकी

अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ

काठमाण्डौः अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका(९ घरभई काठमाडौंको थलीमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो। खडकाले दीपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली...बाँकी

पृथ्वी चेप्टो छ भनी साबित गर्न खोज्ने व्यक्तिको रकेट दुर्घटनामा मृत्यु

हेटौंडाः पृथ्वी गोलो नभई चेप्टो छ भन्ने कुरा साबित गर्नका लागि एक अमेरिकी अन्तरिक्षयात्रीको शनिवार आफैंले बनाएको रकेट दुर्घटना भएपछि मृत्यु भएको छ । उनको रकेट आकाशमा त पुग्यो तर माथि जानेबित्तिकै विस्फोट भयो । माइक ह्युजेज नामक ती अन्तरिक्षयात्रीको मृत्यु विस्फोटमा भयो । घटनाको जानकारी साइन्स च्यानलले ट्विटरमा दिएको...बाँकी