विश्व

निन्द्रामा चित्रकला कोर्ने व्यक्ति !

धेरै मानिसको बानी हुन्छ, निद्रामा हिँड्ने वा निद्रामै बोल्ने । तर एकजना यस्ता पनि छन् जो निद्रामा कलात्मक तस्बिर बनाउँछन् । उनको नाम हो ली हैडविन । उनी बेलायतस्थित कार्डिफ सहरमा बस्छन् । ली हैडविन जम्मा चार वर्षका थिए, त्यसै बेलादेखि उनले घरको भित्तामा चित्र कोर्न सुरु गरेका थिए ।...बाँकी

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या, टाउको नभएको शव प्लास्टिकको ब्यागमा भेटियो

भारतको झारखण्डको टाटानगर रेलवे स्टेशनको एक प्लेटफर्ममा तीन वर्षीया बालिकाको अपहरण गरी दुई व्यक्तिले बलात्कारपछि टाउको काटेर हत्या गरेको छ । पुलिसले बुधबार यसबारे जानकारी दिएको हो । पुलिसले बालिका गायब भएको पाँचौं दिनमा मंगलबार राती ९ बजे एक बगानबाट उनको टाउको काटिएको नग्न शव भेटेको थियो । पुलिसका अनुसार...बाँकी

नेपाली स्काउटरको नाममा अमेरिकामा छात्रवृत्ति

नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन्। अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन्। लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई १ जेठ ०७५ मा विश्वकै सर्वोच्च शिखरमा पुर्‍याएका...बाँकी

चीनमा अनाथ बालबालिकाको हेरचाह गर्ने ‘लभ मदर’लाई बेइमानीको कसुरमा जेल

एक सय १८ जना अनाथ बालबालिकालाई पालेर कुनैबेला समाजसेवीका रूपमा चर्चित एक ५४ वर्षीया चिनियाँ महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ। हेवेइ प्रान्तको अदालतले ली यान्सीआलाई बुधवार जबर्जस्ती असुली, धोकाबाजी, जालसाजी र सामाजिक व्यवस्था विथोलेको आरोपमा सजाय तोकेको हो। कुनै बेला अनाथालय चलाएर 'लभ मदर' अर्थात प्रेममयी आमाको उपनाम...बाँकी

एक जोर जुत्ता चार करोड ८० लाखमा बिक्री

नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ। त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो। सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर...बाँकी

एउटा अर्ना गर्भवती भएपछि पूरै राज्यमा खुसियाली

 भारतको छत्तिसगढमा एउटा अर्ना गर्भवती भएसँगै पूरै राज्य नै खुसियाली मनाउन जुटेको छ । अर्ना गर्भवती हुँदा पनि राज्यभर खुसियाली किन मनाउनु परेको हो ? भन्ने लाग्नसक्छ । खासमा यो कुनै मामुली वन्यजन्तु होइन । एउटा विशेष वन्यजन्तु हो, जुन छत्तिसगढको राष्ट्रिय जनावर पनि हो । तीन दशक यता छत्तिसगढमा...बाँकी

निर्घात कुटपिटपछि चारजनाको घाँटी रेटेर हत्या, प्रहरी भन्छ ‘अन्धविश्वास’

भारतको झारखण्डस्थित गुमला जिल्लाको सिसकारी गाउँमा पहिला कुटपिट गरेर र त्यसपछि घाँटी रेटेर चारजनाको हत्या भएको छ। प्रहरीले यो हत्याकाण्ड अन्धविश्वासका कारण भएको आशंका जताएको छ किनभने मारिएका चारैजना ९दुई पुरुष र दुई महिला० गाउँमा झारफुक ९धामी झाक्री० को काम गर्थे। उनीहरुको उमेर ६० देखि ७० को बीचमा रहेको छ।...बाँकी

अफगानिस्तानमा हवाई आक्रमण, २८ तालिवानको मृत्यु

अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिवानी लडाकू मारिएका छन् । देशको उत्तरी फार्याब प्रान्तमा भएको कारवाहीमा उनीहरूको मृत्यु भएको सैनिक स्रोतले आइतवार जनाएको छ । तालिवान लडाकूहरूको अखडामा २९ जनालाई लक्षित गरी हवाई आक्रमण भएको थियो, तीमध्ये कम्तीमा २८ जनाको मृत्यु भएको छ,  सेनाका एक...बाँकी