काठमाडौँ — सिंहदरबारको मुख्य गेटअघि नेपाल प्रहरी र चिनियाँ नागरिकबीच भएको झडपलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले मुख खोलेको छ । चिनियाँ दूतावासका प्रवक्ता लुअन सीउतानले शुक्रबार राति चिनियाँ पक्षको भनाइलाई सार्वजनिक गर्दै नेपालस्थित चिनियाँ दूतावाससँगको छलफल र सहकार्यमा नेपाल प्रहरीले घटनालाई उचित रुपमा सम्बोधन गरेको जनाएको छ । चिनियाँ नागरिकले...बाँकी
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको र संक्रमितको संख्या बढेको देखिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ हजार ९० जनाको मृत्यु भएको देखिएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ७६ हजार ९०५ पुगेको छ...बाँकी
स्वदेश फर्काउन गुहार, तर फर्काउनेभन्दा उतै रोक्ने सरकारको रणनीति भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल सरकारले उनीहरूलाई घर फर्काउनेभन्दा उतै रोक्ने रणनीति अख्तियार गरेको छ । लकडाउन पूर्ण पालना गर्नुपर्ने, भारतबाट फर्किने अवस्था सिर्जना नगर्न र...बाँकी
महाराष्ट्रबाट मध्य प्रदेश हिँडेका मजदुर थाकेपछि रेल्वे ट्रयाकमै सुस्ताएका थिए मुम्बई — भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । त्यस्तै दुर्द्घटनामा एक जना गम्भीर घाइते भएको...बाँकी
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको १९ औं सत्र आज अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ। मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षणलाई शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष बाबुराम थापाले प्रशिक्षण दिनुभएको हो । कार्यक्रममा शिक्षक...बाँकी
वासिङ्टन — कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७१ हजार नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७१ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा थप दुई हजार १ सय ४२ जनाको मृत्यु भएको...बाँकी
काठमाडौं : कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघेको छ। बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५८ हजार सात जनाको ज्यान गएको छ। सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २५० को कोरोना संक्रमणका कारण ज्यान गएको छ। बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार...बाँकी
काठमाडौं : विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको सख्या ३६ लाख नाघेको छ। अढाई लाख भन्दा बढीले ज्यान गुमाएका छन्। विश्वका २१५ देशमा महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आज बिहानसम्म २ लाख ५२ हजार २४ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिकामा रहेको छ। अमेरिकामा कोरोनाका कारण...बाँकी