राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ३ वटा स्मार्ट शाखाहरुमध्येमा हेटौंडा शाखा पनि छनौट भएको छ । आज बिहिवार बैंकको ५४ औं वार्षिक उत्सव पनि हो । यसैको अवसरमा बैंकले देशैभरीका १ सय १७ वटा साखाहरुबाट ३ वटा शाखालाई स्मार्ट शाखाको रुपमा घोषणा गर्ने भएको छ । जसमा पुल्चोक शाखा , नक्साल...बाँकी
धितोपत्र बजारमा सोमबार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १०.८६ विन्दुले घटेर एक हजार १६८.०६ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ विन्दुले घटेर २४७.६१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६६ कम्पनीको...बाँकी
उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारमा निर्माण गरिएको पशुबधशाला नौ वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । त्रियुगा नगरपालिकाले रु आठ लाखको लागतमा २०६६ सालमा निर्माण गरिएको चार कोठे सो पशुबधशाला केही महीनामै प्रयोगविहीन बनेको त्रियुगा नगरपालिका–१२ दुर्गाटोलका मोहनकुमार खड्का बताउनुहुन्छ । बजारमा मनपरी ढङ्गले पशुबध गर्न थालिएपछि सो पशुबधशाला निर्माण गरिएको हो...बाँकी
कृषि फलस बढाउन किसानलाई आवश्यक पर्ने युरिया मल यो वर्ष पनि समयमा नै नल्याउँदा कृषिसम्बन्धी राष्ट्रिय उत्पादन घट्ने सम्भावना बढेर गएको छ। गहुँको यो सिजनमा मुलुकभर युरिया मलको हाहाकार हुँदा पनि अझै कृषि सामग्री कम्पनीले मल ल्याउने छाँट नदेखाएको हो। समयमा नै कम्पनीले ग्लोबल टेण्डर नगरी पटकपटक समय थप गर्दै...बाँकी
रिलायन्स लाइफ इन्सुरेन्सको प्रमोटेड संस्थाहरु कुनकुन हुन् ? यो सिदार्थ बैंक लिमिटेड दारा प्रमोटेड संस्था हो । साथै यसकाअरु प्रमोटेड संस्याहरु पनि छन् । महेन्द्र टु विलर्स, अग्नि ग्रुप, ब्रिज सिमेन्ट, सिदार्थ क्यापिटल, केडिया अर्गनाइजेसन र आगन हाम्रो मेजर प्रमोटेड संस्थाहरु हुन् । यसका प्रमुखहरु कोको छन् त ? केन्द्रिय...बाँकी
हेटौँडामा दुई युवाहरुले फास्टफूड सञ्चालनमा ल्याएका छन् । करीब सात लाखको लगानी गरेर फायर फास्टफूड सञ्चालनमा ल्याएका हुन् । मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले फास्टफुडको उदघाटन गरेका हुन् । कमानेका इमान लामा, कैलालीका सुरेश चौधरीले संयुक्त लगानीमा हेटौँडको भैरव रोड जाने बाटो नजिकै फस्टफुड संञ्चालन गरेका छन्...बाँकी
३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक २०७६/७७ को बजेट प्रक्षेपण गर्न सुरु गर्ने भएको छ । आगामी वर्षको बजेटको तयारीको लागि बजेट तथा स्रोत समिति गठन गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलेको अध्यक्षतामा गठित समितिमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, आयोगकै सदस्य, मूख्यमन्त्री तथा मन्त्रिपरिषद्...बाँकी
काठमाडौं – इनर्जी बैंकिङका विषयमा केन्द्रित भई हुने छलफलमा भाग लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज मंगलबार भारत जाँदैछन् । नेपाल भारत उर्जा उर्जा आदान प्रदान समितिको बैठकमा सहभागी हुन कुलमान आज त्यसतर्फ जान लागेका हुन् । बैठकमा लामो समयदेखि कुरा चल्दै आएको इनर्जी बैंकिङको विषयमा सम्झौता...बाँकी