अर्थ समाचार

युएमले ल्यायो एक्चेन्ज अफर

युएम बाईकको एक्सचेन्ज अफर हेटौँडामा सुरु भएको छ । २३ गतेदेखि २७ गतेसम्म चल्ने आइएमइ अटोमोटीभ्स अन्र्तगतको युएमबाईक एक्सचेन्ज अफरमा अरु बाइक ल्याएर पनि एक्सचेन्ज गर्न सकिने र बजार मुल्य भन्दा ५० हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको आइएमइ अटो मोटीभ्सका म्यानेजर धनराज पौडेलले बताए । युएम ३ सय सिसिको...बाँकी

आठ अङ्कले घट्यो शेयर बजार

साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ विन्दुले घटेर २४५.०८ विन्दुमा झरेको छ । कारोवार रकममा भने केही वृद्धि भएको...बाँकी

पोखरामा ग्रामीण पर्यटन महोत्सव हुने

गाउँ पर्यटन प्रवर्दन मन्च नेपाल गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा आगामी फागुन २३ गतेदेखि २५ गतेसम्म ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । पोखरामा फागुनको तेस्रो साता ग्रामीण पर्यटन महोत्सव हुने भएको हो । महोत्सव फेवाताल किनार बाराही खेलमैदानमा गर्ने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा...बाँकी

सिमेन्ट उत्पादनमा नेपाल आत्मनिर्भर

रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको छ । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख...बाँकी

हेटौँडा सिमेन्ट उद्योगको घाटा कम

सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ । रु ८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा रु ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ । लामा समयदेखि घाटामा रहेको सो उद्योगले २०७१ सालबाट वार्षिक रु १८ करोडदेखि रु २० करोड मूल्य बराबरको सिमेन्ट उत्पादन बिक्री...बाँकी

३० करोडको लागतमा औषधी उद्योग स्थापना

 बाराको प्रसौनीमा ३० करोडको लागतमा अत्याधुनिक औषधि उद्योग स्थापना हुने भएको छ । बाराको प्रसौनी गाँउपालिका वडा नम्बर ३ नौतनमा स्थित ग्लोबल फार्मास्युटिकल्स प्रालिले ३० करोडको लागतमा औषधि उधोग स्थापना गर्ने लागेको हो । उक्त उद्योगको प्रसौनी गाउपालिकाका अध्यक्ष भोला गुप्ताले एक समारोहका बीच सिलन्यास गरिएको र उद्योग स्थापनाका लागि...बाँकी

६ महिनामा १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा

चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आईएमई बैंकले १ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा २५ करोड बढी हो । अघिल्लो वर्षको पुस मसान्तसम्म बैंकको नाफा ९७ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । रेगुलेटरी एडजसमेन्ट गर्दा बैंकको फ्रि...बाँकी

कमाने सेवाकेन्द्रमा १ महिनाको कारोवार करोड

हेटौंडा बचत तथा ऋण सहकारी संस्था लि को कमाने सेवाकेन्द्र हेटौंडा ८ ले सञ्चालनको पहिलो महिनामा १ करोड ४ लाखको कारोवार गर्न सफल भएको छ । यहि पौष ९ गते देखी सञ्चालनमा आएको सो सेवाकेन्द्रमा सो अवधीमा ५ सय भन्दा बढी सदस्यहरुले सेवा लिएका छन भने ७० जना नयाँ सदस्य थपिएका...बाँकी