अर्थ समाचार

अधिकांस सेवाग्राही मालपोत कार्यलयमा ठगिदैँ

मालपोत कार्यालय मकवानपुरमा अधिकांस सेवाग्राही ठगिने गरेको पाइएको छ । मालपोतमा आउने सेवाग्राहीहरु अधिकांशलाई लेखापढी व्यवसायीहरुले पैसा लिएर सहयोग गर्ने भए तापनि केहि सेवाग्राहीहरुमा धेरै समस्या रहेको देखिन्छ । मालपोत कार्यालयमा जग्गा पास गरेपछि जग्गाधनी पुजाको खोलको रुपमा राखिने लालपुर्जाको ‘रातो कार्ड’ को मूल्य २५ रुपैँया हो । मालपोत कार्यालय...बाँकी

शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि

 लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ४.५५ बिन्दुले बढेर २३८.९१ बिन्दुमा पुगेको छ ।...बाँकी

प्राविधिक शिक्षाका लागि ७० लाख रुपैयाँ सहयोग सङ्कलन

 बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि ७० लाख रुपैयाँ सहयोग सङ्कलन गरिएको छ । विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरू गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म ७० लाख र जम्मा भएको विद्यालयले जनाएको छ । विद्यालयले यही फागुन ७ गतेदेखि...बाँकी

संसारका सबैभन्दा धनी १० महिला, सम्पत्ति औंलामा गन्न मुश्किल

फोर्ब्सले तयार पार्ने धनाढ्यको सूचीमा कूल एक हजार आठ सय २६ को नाम समावेश छ जसमध्ये ११ प्रतिशत महिला छन् जुन वास्तवमा निकै कम हो । तर पछिल्लो वर्ष धनाढ्यको सूचीमा महिलाको संख्या बढ्दो छ । यहाँ हामी फोर्ब्सको अर्बपतीको सूचीमा सयौं स्थानभित्र पर्न सफल महिलाबारे कुरा गरिएको छ ।...बाँकी

चालु अर्थिक वर्षमा २ अर्ब २६ करोड ५५ हजार संकलन

 ३ नं प्रदेश मा रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ ।  महीनामा राजश्वतर्फ कूल दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार रूपैयाँ राजश्व सकंलन गरेको छ । सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी एक अर्ब ३७ करोड ७३ लाख ९८ हजार राजश्व संकलन गरेको छ...बाँकी

एउटै युवा किसानले गरे तीन महिनामै १० लाखको फुल बिक्री

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा...बाँकी

पत्रकार बिष्टद्वारा पत्रकारमहासंघलाई किताब सहयोग

नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश अध्यक्ष प्रताप बिष्टले नेपाल पत्रकार महासंघ मकवानपुर शाखालाई किताब सहयोग गरेका छन् । १ लाख तीनहजार बराबरको २ सय ५९ वटा किताब महासंघलाई सहयोग गरेका हुन् । छोराको बिहेको भोज गर्ने पैसाले महासंघलाई किताब खरिद गरि हस्तान्तरण गरिएको पत्रकार बिष्टले जानकारी दिए । पुस्तक...बाँकी

गढीमा एग्रो टुरिजम पार्क निर्माण प्रारम्भ

मकवानपुरगढी गाउँपालिकाको रानीसेरामा रानीवास एग्रो टुरिजम पार्क निर्माण प्रारम्भ गरिएको छ । कृषि उत्पादनमा वृद्धि र उत्पादनको विस्तारसँगै कृषि पर्यटन भित्र्याउने उद्देश्यसहित एग्रो टुरिजम पार्क निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाँई जानकारी दिनुभयो । कूल रु छ करोड ५० लाख लागतमा निर्माण हुने पार्क कृषि क्षेत्रमा रुचि राख्ने सम्पूर्ण नेपालीको...बाँकी