अर्थ समाचार

३ नम्बर प्रदेश सरकारद्वारा २ नम्बर प्रदेशलाई सहयोग

हेटौंडा: ३ नम्बर प्रदेश सरकारले बारा र पर्षाका हावाहुरी पीडितको आवास निर्माणका लागि १ करोड रुपैया हस्तान्तरण गरेको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई जनकपुर पुगेर हस्तान्तरण गर्नुभएको हो । सरकार मार्फत हावाहुरी पीडितलाई आवास निर्माणका लागि यश अघि ३ नम्बर प्रदेशको...बाँकी

शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि

आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नयाँ वर्षको पहिलो कारोवारका रुपमा सोमबार उकालो लागेको बजार आज पनि २३.३३ बिन्दुले बढेर एक हजार २१२.०५ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४८ बिन्दुले बढेर २६०.२४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार...बाँकी

पहिलोपटक खनिएको सुरूङको प्रधानमन्त्री ओलीद्वारा ब्रेकथ्रु

नेपालमै पहिलोपटक मेसिनबाट खनिएको सुरूङको प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ब्रेकथ्रु गरेका छन्। बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ मेगावाट बिजुली उत्पादन गर्ने भेरी बबई बहुउद्देश्यीय आयोजनाको सुरूङ खनेर सकिएको छ। बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको...बाँकी

नेपाल एयरलाइन्सले काठमाडौं–दिल्ली उडान थप्ने

सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले काठमाडौं–दिल्ली रुटमा अबदेखि दैनिक २ उडान गर्ने भएको छ। भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले आर्थिक संकटमा परेर काठमाडौं–दिल्ली उडान बन्द गरेपछि नेपाल एयरलाइन्सले उक्त रुटमा उडान थप गर्ने भएको छ। एउटा नियमित उडान बन्द हुँदा नेपाल आउने यात्रुलाई दिल्लीबाट काठमाडौं आउन असहज भएको र खाली भएकोबेला...बाँकी

व्यवसायीसँग १३ करोड २६ लाख राजश्व असुल गर्न निर्देशन

महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनले वैदेशिक रोजगार व्यवसायीहरुले समेत कर छल्ने गरेको पाइएको भन्दै त्यस्ता व्यवसायीसँग कर असुल गर्न निर्देशन दिएको छ । प्रतिवेदनको पृष्ठ १ सय १२ मा अर्थ मन्त्रालय मातहत रही भाग ७४ मा वैदेशिक रोजगार व्यवसायीको आय शीर्षकमा उक्त कुरा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार वैदेशिक...बाँकी

नयाँ बर्षका दिन बैक तथा वित्तीय संस्थाहरुलाई बिदा नहुने

नयाँ वर्षका दिन बैकहरु भने खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ३० गते) र नयाँ वर्ष (आइतबार) को दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले शनिबार बैंक तथा वित्तीय संस्थालाई नियमित समयमा नै बैंकका शाखा तथा काउण्टरहरु खुल्ला राख्न निर्देशन...बाँकी

बजेटको अभावका कारण यो वर्ष गैंडा गाणना नहुने

अप्रिल र मे महिनाको बीचमा गर्नुपर्ने गैडा गणना बजेट अभावमा यस वर्ष गैंडा गणना नहुने भएको छ। बजेट पनि नभएको र पानी  परिरहेकाले घाँस पनि बढी उम्रिएकाले गणना हुन नसकेको हो । गैंडा संरक्षण कार्ययोजनामा ४ देखि ५ वर्षमा गणना गर्ने भनिएको छ, तर यस पटक नहुने भयो,’ राष्ट्रिय निकुञ्ज...बाँकी

२०७५ सालकै सेयर कारोबार हुने आज अन्तिम दिन, रोबारमा सुस्त देखिएको

पुँजी बजार परिसूचक नेप्से वर्षको अन्तिम दिनको कारोबारमा सुस्त देखिएको छ । बिहीबार २०७५ सालकै सेयर कारोबार हुने अन्तिम दिन हो । अब सेयर बजार वैशाख २ गतेमात्र खुल्नेछ । बिहीबार सूचक केही दबाबमा परे पनि वर्षका अन्तिम दिनहरुका कारोबारबाट पुँजी बजारले नयाँ आशाको संकेत गरेको छ । चैतको मध्यदेखि...बाँकी