कुम्भमेलाको व्यवस्थापनको जिम्मेवारी प्रदेश नम्बर १ को सरकार आफैंले लिएको छ। प्रदेश १ भने प्राकृतिक विपत्तिमा परेका नागरिकलाई दिनु पर्ने पैसा कुम्भ मेलामा दिएको हो। पदेश सरकारले चताराधाममा कुम्भमेला आयोजना गर्न ५० लाख रूपैयाँ दिने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले शनिबारदेखि एक महिनासम्म चल्ने कुम्भमेलाका लागि ५०...बाँकी
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको जुत्ताचप्पल व्यापार मेलामा हालसम्ममा १ कारोड १० लाखको हाराहारीमा कारोबार भएको आयोजक संघले जनाएको छ । फागुन २८ गतेबाट सुरु भएको मेला आज २४ दिनसम्म आइपुग्दा १ लाख दर्शकहरुले अवलोकन गरिसकेको छ । फुटवेयर म्यानुफ्याक्चर एशोसियशन अफ नेपालको सहभागितामा मेला भइरहेको छ । प्रदर्शनीमा...बाँकी
भीमफेदी गाँउपालिकामा खानेपानी ट्याङ्कीको शिलन्यास गरिएको छ । भीमफेदी गाउँपालिका र केयर नेपाल सामुदायिक विकास संस्थाको संयुक्त पहलमा ट्याङ्की निर्माण गर्न लागिएको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । ट्याङ्कीको शिलान्यास अध्यक्ष लामाले गरेका हुन् । ट्याङ्कीको लागत १ करोड २८ लाख रहने छ भने ट्याङ्कीको क्षमता १ लाख...बाँकी
मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा हेटौंडामा शनिबारदेखि राष्ट्रिय औद्योगिक ब्यापार मेला सुरु भएको छ । हेटौंडा ५ स्थित क्याम्पडाँडा चौरमा ११ दिनसम्म सञ्चालन हुने मेलाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे । उनले मेला उद्घाटन गर्दै आफ्नो कारणले प्रदेश ३ को राजधानी हेटौंडामा टिकिरहेको दाबी गरे । ‘म...बाँकी
मकवानपुरको हेटौंडा उपमहानगरपालिको ७, ८ र ११ नम्बर वडामा एक सातको बीचमा करिब १५ हजार कुखुरा मरेको छ । अण्डा तथा मासुका लागि पालिएका कुखुरा धमाधम मर्न थालेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ । अण्डाका लागि पालिएका लेयर्स कुखुरा मर्न थालेपछि बर्डफ्लुको आशंका गरिएको छ । तर कुखुरा ब्यवसायी...बाँकी
काठमाडौं–बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने रोजगारी सम्बन्धी सूचना, बोलपत्र आह्वान, सेयर सम्बन्धी सूचना, ब्याजदर परिवर्तनको सूचना, वित्तीय विवरण, कर्जा भुक्तानी, मिटिङ, महत्वपूर्ण जानकारी तथा सूचना प्राप्त गर्नको लागि नेपालमै पहिलो पटक मोबाइल एप्स बनेको छ । ‘फाइनान्सियल नोटिस’ नामको मोबाइल एप्स डाउनलोड गरी आवश्यक सूचना तथा जानकारी लिन सकिनेछ...बाँकी
प्रदेश न. ३ को उद्योग पर्यटन वन तथा वातवरण मन्त्रालयले दुईवटा युवा वैज्ञानिकको सम्मेलन गर्ने भएको छ । ति सार्क स्तरीय युवा वैज्ञानिक सम्मेलन र नेपालभित्रका राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुन । नेपालमै पहिलो पटक सरकारी निकायले दुईवटा युवा वैज्ञानिकको सम्मेलन गर्न लागेको हो । हेटौंडामा आज उद्योग पर्यटन वन...बाँकी
अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएको छ। लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, साप्ताहिक, हेल्लो शुक्रबारलगायतका करीब ४०० प्रति पत्रिका जलाएर खरानी बनाएको हो । “पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो,” पसल सञ्चालक दिनेश देवले भने, “कसले...बाँकी