म्याक्स कनेक्ट कम्पनीले अभिभावक र विद्यालय बिच जोड्ने एप बनाएको छ । विद्यालय र विद्यार्थीको सम्पुर्ण गातिविधि एप मार्फत थाहा पाउन सकिन्छ । जस्तै : विद्यार्थीको पढाई, विद्यार्थीको रिजल्ट, विद्यार्थीको शिलस्वभाव, विद्यालयको छुट्टी, गृहकार्यहरु, स्कुल बस सम्बन्धि सम्पुर्ण कुरा जान्नको लागि एपले मदत गर्ने हेटौंडाका आधिकारीक विक्रेता हाम्रो प्रशिक्षण सेवा...बाँकी
सर्वोच्च अदालतले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल प्रालिको ८० प्रतिशत सेयर खरिद–बिक्रीको लाभकर छली विवादमा तत्काल कर नलिन ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको छ। सोमबारदेखि सुनुवाइ गरेको न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशपछि एनसेलले तत्काल...बाँकी
हेटौंडा : नेपाल उद्योग परिसङघ ३ नम्बर प्रदेशको आयोजनामा हेटौंडामा स्वागत तथा परिचयात्मक कार्यक्रम भएको छ । उद्योग परिसघका ३ नम्बर प्रदेश अध्यक्ष ऋषि राम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री डोरमणी पौडेलले चितवन देखि सिन्धुली सम्म औद्योगिक कोरिडोअर बनाउने बताएका छन । ३ नम्बर प्रदेश भित्र औद्योगिक क्षेत्रको...बाँकी
गत अप्रिल २२ मा रिलिज भएको हलिउड चलिचित्र ‘एभेन्जर्स इन्डगेम’को कमाई २ अर्ब अमेरिकी डलर नाघेको छ। यस चलचित्र विश्वकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा समेत पुग्न सफल भएको छ। हालसम्म यसको कमाई २.१८९ अर्ब डलर रहेको छ। ११ दिनमै २ अर्बको व्यापार गरेको यस चलचित्र इतिहासमै सबैभन्दा...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही...बाँकी
काठमाडौं, पोखरा र चितवनमा त छदै थ्यो र अब हेटौंडामा पनि केहि समय देखि रेडिमिक्स कङक्रिटले निर्माण कार्य सुरु गरेको छ । बानियाँ निर्माण सेवा प्रालिले ९ करोड रुपैयाँको लगानीमा रेडिमिक्स कङक्रिट मिक्स्चर मेसिन खरीद गरी निर्माण कार्यमा लगाएको हो । पुल निर्माण, बाटो ढलान र घर ढलानको लागि उपयोगी...बाँकी
काठमाडौं, नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुलाएको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई यस्तो व्यवस्था गर्न लागेको हो । नयाँ नियमावली पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ नेपाल राजपत्रमा प्रकाशित भएपछि नयाँ मापदण्ड पुरा गरेर आउने सबैले पेट्रोल पम्प सञ्चालनको लाइसेन्स पाउने निगमका प्रवक्ता...बाँकी
अनमोल स्विट्सले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । हेटौंडाको कान्तिराज पथमा शाखा विस्तार गरिएको हो । मिठाईका परिकारहरुको साथसाथै ग्राहकको सुविधाको लागि प्रसोधित पिउने पानी एक बोतलको १० रुपैँयामा उपलब्ध गराउने र टेबुलमै बसीबसी नेटमार्फत खाजा मगाउन सकिने प्रावधानको व्यवस्था गरिएको संचालक निपु शराफुले बताए । अनमोल स्विट्सले २०६४...बाँकी