अर्थ समाचार

साना किसानका सबै ऋण मिनाहा

साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो । ऋण मिनाहाबाट ६ सयदेखि सात सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।  आजको अन्नपूर्ण पोस्ट्...बाँकी

औद्योगिक क्षेत्र प्रदेश सरकार मातहत हुनुपर्छ : नेपाल

तीन नम्बर प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले औद्योगिक क्षेत्रहरु प्रदेश उद्योग मन्त्रालय अन्तर्गत हुनुपर्ने बताएका छन् । हेटौैंडा औद्योगिक क्षेत्रको ५५ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै आज मन्त्री नेपालले संघीय सरकार मातहत रहेका औद्योगिक क्षेत्रहरु प्रदेश सरकार मातहत हुनुपर्ने बताएका हुन् । तीन नम्बर प्रदेशमा चार वटा...बाँकी

थाहा नगरमा तेस्रो थाहा महोत्सव सुरु

मकवानपुरको प्रमुख पर्यटकीय क्षेत्र थाहा नगरमा तेस्रो थाहा महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषि र पर्यटनलाई जोडेर यस क्षेत्रमा एग्रो टुरिजमको विकास गर्ने लक्ष्य रहेको बताए । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । साथै दुईसय ४० बढि किसानका...बाँकी

स्थानीय पत्रपत्रिकाः कुलेखानी तेस्रोमा दुई अर्ब २० करोड बढी लगानी लाग्ने

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेको छ । आजको हेटौंडा सन्देश दैनिकले कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माणको कामले गती लिन थालेको समाचार छापेको छ । १० वर्षअघिदेखि निर्माणाधीन आयोजनाको काम सक्याउँदा अनुमानभन्दा करिब २ अर्ब २० करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको...बाँकी

पुर्वराजा वीरेन्द्रको ८७ अर्ब सम्पत्ति भेटियो

स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा खहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । पुर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालय हालसम्म पुर्व राजा जाजपरिवाको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ । राज्य व्यवस्था समितिको विहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले...बाँकी

छिटो फल लाग्ने महँगो स्याउ बोट

काठमाडौँ — सोलुखुम्बु दूधकुण्ड नगरपालिका २ स्थित इविङमका आङनुरी शेर्पाले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ५ वर्ष भयो । सुरुमा रिच ए रेड र गोल्डेन डेलिसियस जातको स्याउ लगाए । यो स्याउ अझै फलेको छैन । फल्न अझै ६ वर्ष लाग्छ । तर, गत वर्ष उच्च घनत्व स्याउ खेती प्रविधिमार्फत लगाएको स्याउ एक वर्षमै...बाँकी

मकवानपुरको स्थानीय तहबाट सवा ६ करोड फ्रिज

गत आर्थिक वर्ष २०७४/७५ मा मकवानपुरका स्थानीय तहमा आएको वित्तीय हस्तान्तरण बजेटबाट झण्डै सवा ६ करोड रुपियाँ फ्रिज भएको छ । मकवानपुरका १० वटा स्थानीय तहले गत आवमा  ६ करोड १९ लाख ४८ हजार रुपियाँ खर्च गर्न नसकी रकम फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरले जनाएको छ ।...बाँकी

प्रदेश मन्त्रालय स्थापनाको लागि ७ करोड खर्च

३ नम्बर प्रदेशका विभिन्न मन्त्रालय तथा अन्य कार्यालयका लागि झण्डै ७ करोड रुपियाँ खर्च भएको जनाइएको छ । भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्रमार्फत मन्त्रालयको भवन मर्मतको लागि ६ करोड ७५ लाख २८ हजार रुपियाँ विनियोजन भएको थियो । जसमध्ये मन्त्री तथा कर्मचारीको निवासको लागि ३ करोड ७७ लाख ६९हजार...बाँकी