प्रदेश तीनको सरकारले भिमफेदी कुलेखानी सुरुङमार्गलाई प्रदेश गौरवको आयोजना बनाउने भनेपनि केन्द्र सरकारको बजेटमा सम्बोधन भएन । मुख्यमन्त्री डोरमणि पौडेलले सुरुङ मार्ग प्रदेश गौरवको आयोजना बनाउने भनेपनि केन्द्र सरकारले बजेटमा नसमेटिएको हो । केन्द्र सरकारले नसमेटेपछि प्रदेश तीनको नीति तथा कार्यक्रममा आएको प्रदेश गौरवको सुरुङ मार्ग अलपत्र पर्ने सम्भावना बढेको...बाँकी
मकवानपुर उद्योग वाणिज्य संघको टोलीले सोमबार दक्षिण कोरियाको खाङसाङनाम–दो शहरको खाङनाम नेशनल युनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजीको भ्रमण गरेका छन् । कृषि क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने उदेश्यले दक्षिण कोरिया भ्रमणमा गएको संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वको टोलीले उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् । कृषिमा आधुनिकीकरण गर्नका लागि दक्ष जनशक्ति उत्पादनमा...बाँकी
हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ । पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको छ । पन्तको...बाँकी
तीन नम्बर प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा विकास बजेट आस गरेका जनताहरु निराश बन्नुपर्ने भएको छ । सरकारले समय अभाव र कानूनी अस्पष्टता भन्दै स्थानीय तहमा बजेट नपठाउने भएको हो । तीन नम्बर प्रदेशसभाले सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को लागि एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट पारित...बाँकी
नारायणी यातायात ब्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात साधन सञ्चालन दर्ता खारेज गर्ने चेतावनी दिएको छ । संयुक्त यातायात आन्दोलन परिचालन कमिटिले बुधबार हेटौंडामा आयोजना गरेको व्यवसायी भेलामा बोल्दै श्रेष्ठले अटेर गरे दर्ता खारेजीसँगै सेवा सुविधाबाट बञ्चित गर्ने चेतावनी दिए । ‘आन्दोलनको समयमा यातायातका साधन सञ्चालन गरेमा संघबाट पाउने सेवा...बाँकी
चितवनको कुमरोजमा पर्यटकलाई लक्षित गरेर सुविधायुक्त होटल निर्माणको क्रम शुरु भएको छ । एक जना संरक्षणकर्मी वासु ढुंगानाले करिब रु १० करोडको लगानीमा खैरहनी नगरपालिका–१३ कुमरोजको इचर्नीमा अहिले होटल ‘वनवास’ निर्माण गर्दै हुनुहुन्छ । साना होटल भए पनि ठूलो लगानीका होटल यहाँ थिएनन् । पर्यटक आकर्षित भएसँगै व्यवसायीसमेत ठूला लगानीका...बाँकी
देशभरको सडक सिन्डिकेट अन्त्य हुने भएको छ । सरकारले सिन्डिकेट लगाउँदै आएका यातायात समितिहरुलाई खारेज गर्ने निर्णय निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठक यातायात क्षेत्रमा रहेका सबै खालका सिन्डिकेट अन्त्य गर्दै सिन्डिकेटवाला समितिहरुलाई समेत खारेज निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डिले बताए । ‘मन्त्रिपरिषद्को...बाँकी
नवलपरासिबाट हतार हतारमा आएका देवराज रिजाललाई औघोगिक प्रदर्शनीमा उद्योग दर्ता प्रक्रियाको बारेमा बुझन हतार छ । २७ वर्षका रिजाल आफ्नो गाँउ ठाँऊमा नै केहीगर्ने सोचमा छन् । उनलाई उद्योग खोल्दा कहाँ जानु पर्छ र के गर्नुपर्छ भनेर बुझन हतार छ । उनले धेरै बुझने प्रयास पनि गरे, तर कहाँ कसरी...बाँकी