मकवानपुरका उद्योगी नबराज अर्यालले आज नेपाल पत्रकार महासंघ मकवानपुर शाखाकोे पत्रकार उपचार कोषमा दुई लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको छ । पत्रकार उपचार कोषका लागि हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ७ न्युरेनी निवासी अर्यालले आफ्नो जन्मदिनका अबसरमा दुई लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । सबै संचारकर्मीका माझ रकम हस्तान्तरण कार्यक्रममा अर्यालले...बाँकी
मकवानपुरमा स्थलगत अध्ययन नै नगरी बनाइएको बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन(इआए)को भरमा अबैध क्रसर उद्योगहरुलाई विकास आयोजनाको नाममा नदीजन्य पदार्थ उत्खनन् गर्न अनुमति दिएको पाइएको छ । प्रमुख जिल्ला इन्जिनियर सोमराज तिमल्सिनाको संयोजकत्वमा गठित अनुगमन समितिले सोबारदेखि सुरु गरेको अनुगमनको क्रममा उक्त तथ्य फेला परेको हो । हेटौंडा–१ स्थित राप्ती खोलामा...बाँकी
चैत्र १२ हेटौडा/मकवानपुर गृहमन्त्री रामबहादुर थापा 'बादल'ले निर्धक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै बिनासंकोच सबैलाइलगानी गर्न व्यवसायीलाई आग्रह गरेका थिए। गृहमन्त्री थापाले कुनै व्यक्ति वा समूहले जबर्जस्ती चन्दा मागे...बाँकी
मकवानपुरको राक्सिराङ गाउँपालिकाका शिक्षक र विद्यार्थीले मोबाईल चलाउन नपाउने भएको छ । गाउँपालिका बैठकले कक्षा कोठामा शिक्षक र विद्यार्थीले मोबाईल राखेको पाइएमा कारबाही गर्ने निर्णय भएको तीन नम्बर वडा अध्यक्ष बाबुलाल स्याङ्तानले बताए । ‘विद्यार्थी र शिक्षक अध्ययन,अध्यापन छाडेर मोईलमा केन्द्रित हुँदा शैक्षिक गुणस्तर कमजोर भयो’, उनले भने, ‘त्यसैले मोबाईल...बाँकी
सिमरा । बाराको सिमरामा चैत ९ गतेदेखि शुरु हुने प्रथम सिमरा औद्योगिक व्यापार मेला तथा खेलकुद महोत्सव ०७४ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।‘आपसी सदभावको पहिचान सिमरालाई नमूना एवं व्यापारिक केन्द्र बनाउने हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ सिमरा रंगशालामा महोत्सव हुन लागेको हो ।औद्योगिक शान्ति नेपाल काठमाण्डौ...बाँकी
क्रसर उद्योगहरुले विकास आयोजनाको नाममा मकवानपुरका बिभिन्न खोलामा जारी राखेको अबैध उत्खनन् बन्द हुने भएको छ । जिल्ला समन्वय समितिमा सोमबार भएको सर्बपक्षीय बैठकले एक्साभेटर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्ने काम मंगलबारदेखि बन्द गर्ने निर्णय गरेको हो । जिसस मकवानपुरका सभापति रघुनाथ खुलालले नदी उत्खनन्मा ब्यापक जनगुनासो आएकाले अध्ययनपछि...बाँकी
प्रदेश नम्बर एकका युवा उद्यमी तथा व्यवसायीहरुले प्रदेश तीन अन्तर्गत मकवानपुरका उद्यमी तथा ब्यवसायीहरुसँग भेटघाट र उद्यम अवलोकन गरेका छन् । प्रदेश एकको ताप्लेजुङ, पाँचथर, तेह्रथुम र सुनसरीका युवा उद्यमीहरुले मकवानपुरका युवा उद्यमीहरुले सञ्चालन गरेका उद्यमको अवलोकन तथा अनुभव साटासाट गरेका हुन् । राष्ट्रिय युवा परिषदको युवा उद्यम अनुभव आदनप्रदान...बाँकी
हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्ण कटुवाल भएका छन् । प्रतिद्वन्द्वी महेन्द्र राउतलाई १ सय ८८ मतले पछि पार्दै कट्वालले विजयी भएका हुन् । कटुवाल १ हजार २६ मत प्राप्त गर्दा राउतले ८ सय ३८ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष कट्वालले व्यवसायीक हितमा काम गर्ने प्रतिबद्धता...बाँकी