शिक्षा

परीक्षामा सामेल विद्यार्थीहरुलाई मास्क, सेनेटरी प्याड वितरण

हेटौंडा उपमहानगरपालिका कार्यालयले चैत पहिलो हप्तादेखि सुरु हुने एसइइ परीक्षालाई लक्षित गर्दै हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । चैत ६ गतेबाट हेटौंडाको एसइइ परिक्षा केन्द्रमा हेटौंडा उपमहानगरले स्वास्थ्य सामग्री सहितको हेल्प डेस्क स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्य उपचारको लागि सहयोग गरिने तयारी गरेको हो । सबै परीक्षा केन्द्रहरुमा...बाँकी

कोरोनाको त्रास स् मास्क लगाएर परीक्षा दिँदै विद्यार्थी

डडेल्धुरा : कोरोना भाइरस ( कोभिड–१९ ) को त्रासका कारण डडेल्धुरामा कक्षा १ देखि ९ सम्मको परीक्षा शुरू भएको छ। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको जिल्लामा धमाधम परीक्षा भइरहेका हुन्। डडेल्धुरास्थित विद्यालयहरूको परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने भनिएको भएपनि कोरोना भाइरसका कारण फागुन २७...बाँकी

सरकारी छात्रावासको हरिबिजोग

काठमाडौं : गुरू, हामीले गतिलो खाना खान पाएनौं, पौष्टिक खालका तरकारी भएन, भात खाना खान जाँदा चप्पलमा बस्नुपर्छ, बस्ने ठाउँ र पिर्का छैन, पूरै ठाउँमा भात छरिएका हुन्छ, शौचालय गइसाध्य छैन, यस्तो भद्रगोल किन भइरहेको छ, कसले अनुगमन गर्ने गुरूले नै निरीक्षण गरिदिस्‌ बुधबार तीनधारास्थित संस्कृत छात्रावास पुग्दा विद्यार्थीले छात्रावास...बाँकी

कम नम्बर ल्याउने ३४ विद्यार्थीको हात चिर्न लगाइन् शिक्षिकाले

परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् । १२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् ।...बाँकी

शिक्षा मन्त्रालयको अनुरोध : चैत ५ भित्र कक्षा ९ सम्मको परीक्षा लिइसक्नू

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर फैलिएको कोरोना संक्रमणका कारणले चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिन अनुरोध गरेको छ। मन्त्रालयले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर अनुरोध गरेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले कोरोनाको...बाँकी

विवाहको अबसरमा हेटौंडाका एक युवकले शैक्षिक सहयोग

हेटौंडाः हेटौंडाका एक युवकले आफ्नो विवाहको अबसरमा शैक्षिक सहयोग अक्षय कोष नेपाल, मकवानपुरलाई डेढ लाख रुपैयाँ रकम हस्तान्तरण गर्नु भएको छ । विवाहपछि आयोजना गरिने प्रितिभोज कार्यक्रमको खर्च कटौती गरी कोषमा हेटौंडा–६ निवासी रविन पाठकले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । रविन र...बाँकी

हेटौंडा सन्देशद्धारा सहयोग

हेटौंडा ÷ हेटौंडा सन्देश दैनिकले मंगलवार हेटौंडा १३ स्थित वनस्पतिमा घर भत्काउदा ड्रेस पुरिएर विद्यालय बन्चित भएकी रितिका दाहाललाई सहयोग गरेको छ । सन्देशले विद्यालयका पोसाक सिलाएको ,कापि र डट्पेन एक÷एक दर्जन सहयोग गरेको हो । सरकारी आदेश भन्दै मंगलवार हेटौंडा १३ स्थित वनस्पतिमा निर्माण गरिएका १५ घरमा डोजर लगाएर...बाँकी

हटिया जनप्रिय बहुमुखी क्याम्पसको चौथौ क्याम्पस सभा सम्पन्न

हेटौंडाः हटिया जनप्रिय बहुमुखी क्याम्पस हटियाको चौथो क्याम्पस सभा आज सम्पन्न भएको छ । प्रतिनिधि सभा मकवानपुर क्षेत्र नं १ का माननीय कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा एवम् क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहन प्रसाद वस्ताकोटीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत वि एस्सी एजी संकाय सञ्चालनमा ल्याउन...बाँकी