नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले आफ्नो स्थापनाको ४१ औ शिक्षक दिवस आज सम्पन्न गरेको छ । विश्वभर कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिएपछि यसवर्षको शिक्षक दिवस शिक्षक संगठनले फरक तरिकाले मनाएको हो । कोरोनाविरुद्धको सामुहिक अभियान पेशागत सुरक्षा र सामूहिक ऐक्यवद्धता संगठनको पहिचान भन्ने सन्देश लेखिएको शुभकामना कार्ड सामाजिक...बाँकी
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले वैशाख र जेठका लागि तय भएका सबै परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकको निर्णयअनुरुप वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल वैशाख र जेठका लागि तय भएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो...बाँकी
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण कक्षा ११ र १२ को परीक्षा अनिश्चित कालका लागि रोकिएको छ। मंगलबार बसेको राष्ट्रिय परीक्ष बोर्डको बैठकले अर्को सूचना नभएसम्मका लागि कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका उपाध्यक्ष महेशप्रसाद दाहालले जानकारी दिए। यसअघि बोर्डले...बाँकी
हेटौंडा उपमहानगरपालिका— १० गोरक्षश्वरमा संचालित संस्कृत वेद विद्यालयको स्थायी स्रोत नभएकाले संचालनमा कठिनाई उत्पन्न हुने गरेको छ । विद्यालयको कुनै क्षेत्रबाट पनि स्थायी रुपमा सहयोग गर्ने दाताहरु नभएकाले संचालनमा समष्या हुने गरेको हो । उक्त विद्यालयमा १९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा ६, ७ र ८ कक्षाका विद्यार्थीहरु...बाँकी
चेपाङ महिलाहरूलाई लक्षित गरी आदिवासी जनजाति महिलाहरूको खाद्य अधिकारसम्बन्धि पैरवी तथा नेतृत्व क्षमता विकास तालिम पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ५, चैनपुरमा सम्पन्न भएको छ। आदिवासी जनजाति महिला समूह नेपालले अन्तर्राष्ट्रिय आदिवासी जनजाति महिला मन्चको आर्थिक सहयोगमा तालिम आयोजना गरेको हो । आदिवासी जनजातिको परिचय, आदिवासी जनजातिको अधिकारहरू, खाद्य अधिकार, खाद्य...बाँकी
हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय जिल्लाकै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरद्वारा हालसालै सम्पन्न गरिएको विद्यालय कार्यसम्पादन परीक्षण २०७६ अनुसार सिद्धार्थ माध्यमिक विद्यालय हेटौडाले ८४ दशमलव ४ प्रतिशत प्राप्ताङ्क हासिल गरी जिल्लाकै सर्वोत्कृष्ट विद्यालय घोषित भएको बिद्यालयका...बाँकी
काठमाडौँ — सरकारले कोभिड–१९ को संक्रमणका कारण चैत मसान्तसम्म सबै शिक्षालयको पठनपाठन बन्द गर्न भने पनि काठमाडौं उपत्यकाका केही निजी विद्यालयले विद्यार्थी भर्नाका निम्ति धमाधम प्रवेश परीक्षा लिएका छन् । पूर्वनिर्धारित तालिकाअनुसार थोरै संख्यामा विद्यार्थी राखेर प्रवेश परीक्षा लिएको जनाएका छन् । ललितपुरको धापाखेलस्थित जेम्स स्कुलले कक्षा १ को प्रवेश...बाँकी
हेटौंडाः मकवानपुर जिल्लाबाट यस वर्षको एस.इ.इ. परीक्षा दिने विद्यार्थीको संख्या ६२ सय १८ जना रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार परीक्षा दिनेमा २९ सय ३२ जना छात्र र ३२ सय ८६ जना छात्रा रहेको छ । शिक्षा विकास इकाईको तथ्याङ्कमा गत वर्षको कक्षा ९मा ७ हजार...बाँकी