शिक्षा

हेटौंडाका होल्डिङ सेन्टरबाट २ सय ४४ ले सेवा लिए

हेटौडा–१०, स्थित वनबिज्ञान क्याम्पसको शैक्षिक भवनमा संञ्चालनमा रहेको होल्डिङ सेन्टरबाट आजसम्म २४४ जनाले सेवा लिएका छन् । गएराति आएका १७ जना सहित होल्डिङ सेन्टरले २४४ जनालाई सेवा दिएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । आज होल्डिङ सेन्टरबाट १७ जनालाई स्थाानिय तहले निमार्ण गरेको क्वारेनटाइनमा पठाइएको छ ।...बाँकी

एसईईको नतिजा नआउँदै कक्षा ११ को भर्ना

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन् । यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी छ । नयाँ पाठ्यक्रममा असन्तुष्ट निजी विद्यालय सञ्चालकहरुले भने पुरानै संकायअनुसार विद्यार्थीको अनलाइन रजिस्ट्रेसनको प्रक्रिया अघि बढाएका छन् ।...बाँकी

घरमै गएर विद्यार्थी पढाउँदै

हेटौंडाः विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सबै क्षेत्रमा असर पुगेको छ । कोरोना भाइरसका कारण नेपालमा पनि प्राय सबै क्षेत्रमा ठूलो असर पुगेको छ । कोरोनाका कारण धेरै विद्यालयमा क्वारेन्टाइन तथा आइसोलेसन संचालन हुँदा शैक्षिक क्षेत्र सुचारु हुन सकेका छैनन् । सबै भन्दा बढी मारमा...बाँकी

मकवानपुरका शैक्षिक सहयोग अक्षयकोषमा सदस्यता बृद्धि गर्ने

शैक्षिक सहयोग अक्षयकोषमा सदस्यता बृद्धिका लागि विभिन्न जिम्मेवारी प्रदान गरिएको छ । अक्षयकोषका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा मगलबार बसेको बैठकले सदस्यता बृद्धिलगायत अक्षय कोषबाट छात्रबृत्रि बितरण सम्बन्धमा विभिन्न निर्णय गरेको हो । कोरोना भाईरस (कोभिड–१९) का कारण करीब ४ महिना पछि बसेको बैठकले कोषमा...बाँकी

बागमती प्रदेशमा एकै दिनमा ३४ जना कोरोना संक्रमित

बागमती प्रदेशमा हाल सम्म ६ सय ७१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा हिजो एकै दिनमा ३४ जना कोरोना संक्रमित पुष्टि भएको छ । सबै भन्दा वडी काठमाण्डौमा १४ जना, ललितपुरमा १० जना, भक्तपुरमा ४, मकवानपुरमा १,...बाँकी

अनलाइन कक्षा बन्द गर्ने निजी विद्यालयको चेतावनी

निजी विद्यालय सञ्चालकहरूले शुल्क उठाउन नपाए अनलाइनलगायत वैकल्पिक कक्षा ठप्प पार्ने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएपछि सोमबारबाट कक्षा बन्द गर्ने घोषित कार्यक्रम भने प्याब्सन र एनप्याब्सनले स्थगित गरेका छन् । मन्त्रालयले केही दिन समय मागेपछि तत्कालका लागि वैकल्पिक कक्षा ठप्प पार्ने निर्णय रोकिएको निजी विद्यालय सञ्चालकहरूले...बाँकी

शहिद स्मारक टोलका बालबालिकालाई सहजीकरण गर्दै शिक्षकहरु

हेटौंडा– डाङडुङेस्थित आनन्द भैरव आधारभुत विद्यालयका शिक्षकहरु सिकाई सहजीकरणका लागि पाँचदिनदेखि विद्यार्थीको घरघरमा पुगेका छन् । टोल–टोलमा पुगेर विद्यार्थी भेला गरेर शिक्षण सिकाईको अभ्यासमा सहजीकरण गरिरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बताउनुभयो । ५ दिनमा अधिकांश विद्यार्थीलाई भेटेर सिकाई सहजीकरण गरिएको उहाँले बताउनुभयो । विद्यार्थीलाई भैरवडाँडा, भैरवकुञ्जटोल, सिमलटार, गोल्फिनटार, दुम्सीडाँडा, मामाघर...बाँकी

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा नगरले जोड दिने

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा नगरका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्त गर्ने काममा जोड दिएको छ । सामुदायिक विद्यालयले पनि निजी बिद्यालयसंग प्रतिस्पर्धा गर्नका लागि सहयोग पुगोस भन्ने उदेस्यले त्यसका लागि सामाग्री हस्तान्तरण गरिएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि विद्युतीय हाजिरी जडान, सिसि क्यामेरा जडान, कम्प्यूटर हस्तान्तरणका साथै...बाँकी