हेटौंडा उपमहानगरपालिकाको सबै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । स्थानीय नागरिकलाई आफ्नै टोलमा स्वास्थ्य सेवा दिने उदेस्यले स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । नगरमा स्वास्थ्य सेवा विस्तार गर्ने नीति अनुरुप चालु आर्थिक वर्षमा हेटौंडाको वडा नम्बर २,४,५,१०,१२,१६ र १९ मा...बाँकी
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक २०७७÷७८ मा शिक्षामा कुल बजेटको २८.५ प्रतिशत बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार बजेट आज सार्वजनिक गरेकोमा नगरको शिक्षातर्फ ५९ करोड ४७ लाख ९४ हजार रुपैयाँ विनियोजन गरेको हो । हेटौंडा उपमहानगरले कोभिड–१९ प्रभावित विद्यार्थीहरुका...बाँकी
हेटौंडा–११, डाङडुङेस्थित आनन्द भैरव आधारभूत विद्यालयमा पठनपाठन सुचारु गर्ने प्रयास भएको छ । लकडाउनका कारण तीन महिनादेखि विद्यालय बन्द रहेका बेला बिहिबारदेखि विद्यालयले कक्षा ७ र ८ को पठनपाठन सुचारु गर्ने प्रयास गरेको प्रधानाध्यापक कृष्ण खनालले जानकारी दिनुभएको छ । सरोकारवालासँग समन्वय गरेर विद्यालयमा बालबालिकाबीच भौतिक दुरी कायम गरेर पठनपाठनको...बाँकी
मकवानपुर जिल्लाको पूर्विक्षेत्रस्थित बागमती गाउँपालिकाले शिक्षामा सुधारका लागि महत्वपूर्ण कार्य गरिरहेको छ । गाउँपालिकाले गत शैक्षिक सत्र २०७६ मा ३१ जना शिक्षक नियुक्त गरी पालिकाका सबै विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात मिलाएको थियो । चालु आर्थिक वर्षभित्रै पालिकाका दुई विद्यालयलाई विद्यालय बस खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।...बाँकी
कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन भनेपछि यो प्रक्रिया अघि बढेको हो । शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी
हेटौंडा उपमहानगरक्षेत्रमा सामुदायिक विद्यालयको तुलना निजी विद्यालयमा विद्यार्थी संख्या बढी रहेको पाइएको छ । हेटौंडा नगरका कुल १३९ विद्यालयबाट शैक्षिक वर्ष २०७६ को वार्षिक परीक्षामा ५० हजार ४ सय ३८ जना विद्यार्थी सहभागी भएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा विकास महाशाखाका प्रमुख पूर्णबहादुर अछामीले जानकारी दिनुभयो । वार्षिक परीक्षामा सहभागी विद्यार्थी संख्याका...बाँकी
हेटौँडाः हेटौंडा ९ स्थित प्रगति माविले असार १ गतेदेखि वैकल्पिक प्रणालीबाट विद्याथीको सिकाईलाई सहजीकरण गर्ने भएको छ । सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयले वैकिल्पक प्रणालीबाट सिकाई सहजीकरण गर्न लागेको हो । हाललाई दुई प्रकारमा विद्यार्थीको वर्गीकरण गर्ने र सोही अनुसार सिकाइ प्रक्रियालाई सहजीकरण...बाँकी
हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रका सवै सामुदायिक विद्यालयका लागि प्राथमिक उपचार सामग्री वितरण गरेको छ । चालु आर्थिक वर्षको नियमित कार्यक्रमअन्तर्गत विद्यालयलाई प्राथमिक उपचार सामग्री वितरण गर्न सुरु गरेको हो । हेटौंडा उपमहानगरक्षेत्रका ७७ वटै विद्यालयलाई आजबाट प्राथमिक उपचार वाकस वितरण गर्न सुरु गरेको हो । प्राथमिक उपचारका लागि आवश्यक औषधीसहितको...बाँकी