स्वास्थ्य र जीवनशैली

मेलगैरी हत्याकाण्ड : २४ वर्षसम्म भएन किरिय

रुकुम पश्चिमः २०५२ फागुन १३ मा नेपाली कांग्रेस समर्थक स्थानीय शिक्षक नरजित बस्नेतको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले हात काटिदिए । त्यस दिन माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेको १३ दिन मात्रै भएको थियो । त्यसको दुई दिनपछि प्रहरीले उजुरी र कारबाहीका लागि मेलगैरीमा बोलाएर एक विद्यार्थीसहित ६ जनाको हत्या गर्‍यो । २४ वर्षअघि प्रहरीद्वारा...बाँकी

सिरियाली सेनाको हवाई आक्रमणमा कम्तीमा ३३ जना टर्किस सेनाको मृत्यु

अंकाराः सिरियाली सेनाको हवाई आक्रमणमा कम्तीमा ३३ जना टर्किस सेना मारिएका छन् । स्थानीय समयअनुसार बिहीबार राति रुसी समर्थन रहेको सिरियाली सेनाले व्रिदोहीहरुको कब्जामा रहेको इड्लिबमा आक्रमण गरेको हो । विद्रोहीहरुको कब्जाबाट इड्लिबलाई मुक्त गर्न सिरियाली सेनाले लगातार प्रयास गरिरहेको छ । इड्लिबमा रहेका सिरियाली विद्रोहीलाई टर्किस सेनाले सहयोग गरिरहेको...बाँकी

कोरियामा बसेका नेपाली भन्छन्: मिडियामा आतंकै बढी

हेटौंडाः चीनको हुवेई प्रान्तको केन्द्र वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप युरोपको इटलीसहित दक्षिण कोरिया हुँदै अहिलेसम्म ३६ देशमा पुगेको छ। विश्वभरि कुल ८० हजार १३० जनामा संक्रमण देखा परेको र २७ हजार ४७१ जना संक्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन्। मृत्यु र संक्रमणदर चीन र त्यसमा...बाँकी

६ के.जी लागुऔषत सहित १ जना पक्राउ

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट ६ के.जी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–६ भार्ता बस्ने ३२ वर्षीय सुशिल कुमार स्याङ्वोलाई बिहीबार मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पशुपतिनगरबाट खटिएको प्रहरीले नारायणगढबाट बीरगंजतर्फ जाँदै गरेको ना।६ ख ५३२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार स्याङ्वोको साथबाट उक्त परिमाणको...बाँकी

नेपाल आइडलबाट रचना ‘आउट’

हेटौंडाः फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता रचना रिमाल बाहिरिएकी छिन् । सबैभन्दा धेरै भोट चितवनका केविन ग्लान तामाङले सबैभन्दा धेरै भोट पाउँदा झापाकी रचना प्रतिस्पर्धाबाट बाहिरिएकी हुन् । तीन हप्ता देखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचनालाई यो हप्ता भने सबैभन्दा कम भोट आएको आयोजकले...बाँकी

विन्दावासिनी एसिड काण्ड : तेजाब छ्याप्‍नेलाई ८ वर्ष जेल, १ करोड क्षतिपूर्ति

हेटौंडाः हेटौँडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैद सजायको फैसला भएको छ। जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दाअन्तर्गत केशरीलाई ८ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो। त्यस्तै, मतियारको रूपमा रहेको सञ्जयकुमार मण्डललाई २ वर्ष...बाँकी

हेटौंडा सन्देशद्धारा सहयोग

हेटौंडा ÷ हेटौंडा सन्देश दैनिकले मंगलवार हेटौंडा १३ स्थित वनस्पतिमा घर भत्काउदा ड्रेस पुरिएर विद्यालय बन्चित भएकी रितिका दाहाललाई सहयोग गरेको छ । सन्देशले विद्यालयका पोसाक सिलाएको ,कापि र डट्पेन एक÷एक दर्जन सहयोग गरेको हो । सरकारी आदेश भन्दै मंगलवार हेटौंडा १३ स्थित वनस्पतिमा निर्माण गरिएका १५ घरमा डोजर लगाएर...बाँकी

माले महासचिव सिपी मैनाली जिप दुर्घटनाबाट घाइते

हेटौंडाः नेकपा (माले) का महासचिव सिपी मैनाली चढेको जिप दुर्घटना भएको छ। महोत्तरीको बर्दिबासस्थित रातु खोलाको पुलमा उनी सवार जिप दुर्घटनामा परेको हो। मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बर्दिबासले...बाँकी