स्वास्थ्य र जीवनशैली

चुरेहिल अस्पताल नजिक मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

हेटौंडाः पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा११ चुरेहिल अस्पताल नजिक मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । नवलपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६३ प ७७३४ नम्बरको मोटरसाइकल ठक्कर दिँदा हेटौंडा ११ डेर गरि बस्ने बर्ष ८ निर्जल रानाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका बहादुर...बाँकी

प्रदेशस्तरीय ‘वीरगन्ज म्याराथन २०२० मा पाँचहजार २०० धावक

पर्सा :प्रदेशस्तरीय म्याराथन प्रतियोगिता २०२० मा एकैदिन ५ हजार २०० धावक दौडिएका छन्। ‘स्वच्छ देश–स्वस्थ मधेसु भन्ने नाराका साथ ‘वीरगन्ज म्याराथन २०२०ु मा शनिबार यति धेरै धावक वीरगन्ज, कलैया हुँदै बाराको पिलुवासम्म दौडिएका हुन्। आठ कक्षा माथिका विद्यार्थीदेखि विभिन्न उमेर समूह हुँदै ज्येष्ठ नागरिक र फरक क्षमता भएका साथै सुरक्षा...बाँकी

करेन्ट लागेर एक किशोरको मृत्यु

बागलुङः बागलुङको पालामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। काठेखोला गाउँपालिका १ पालाका १६ वर्षीया स्वदेश थापाको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो। बागलुङ नगरपालिका ८ सिगानाको बारीमा आमासँग घाँस काट्नका लागि पुगेका थापाको ११ केभिए प्रसारण लाइनमा प्रवाह भएको विद्युतले ज्यान लिएको हो। बारी छेउमा रहेको प्रसारण...बाँकी

रत्‍नपार्कमा मजदुरको व्यथा, एकदिन काम नपाए भोकै परिन्छ

काठमाडौं : रत्नपार्क काठमाडौंको मध्यभागमा छ। कुनैबेला रत्नपार्क काठमाडौंको संगमस्थल थियो। देशमा चल्ने परिवर्तनका चर्का स्वर यहीँ गुञ्जिन्थे। विरोधको स्वर बुलन्द बनाउने थलो पनि यहीँ बनेको थियो। ०४६ को जनआन्दोलनदेखि ०६२र६३ को आन्दोलनको पहिलो उदगमस्थल रत्नपार्क नै बनेको थियो।रत्नपार्क उच्च वर्गदेखि न्‍यून आय भएकाहरूसम्‍मको जमघट हुने ठाउँ हो। कोही जागिरको...बाँकी

साउदीमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै

खोटाङ — साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत सोमबार बेलुकीदेखि आफूहरु भोकै बस्न बाध्य भएका खोटाङ जालपाका शेषन श्रेष्ठले बताए । गत फागुन १ गते साउदी अरब पुगेका उनीहरु सम्झौताअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् । मकवानपुरका सूर्यबहादुर बम्जनका अनुसार...बाँकी

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति उच्च जोखिम भएको मुलुकको सूचीमा राख्यो

काठमाडौ – विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डव्लुएचओले नेपालसहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अगगानिस्तानलाई समेत कोरोना भाइरसको अति...बाँकी

बच्चा बोकेकी महिलामाथि पुरूष इन्स्पेक्टरको लाठी

काठमाण्डौः ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए। एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्। घरबाहिर महिलाहरू भेला भएको देखेपछि...बाँकी

अन्तराष्ट्रिय नारी दिवशमा रक्तदान

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुर महिला बिभागको आयोजनामा वृहत् रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । ११० औं अन्तराष्ट्रिय नारी दिवशको अवसर पारेर हेटौंडाको भुटनदेबी माविमा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला महिला उपाध्यक्ष एवम् महिला बिभाग संयोजक लक्ष्मी गजुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख...बाँकी