स्वास्थ्य र जीवनशैली

मकवानपुरको बागमती गाउँपालिकामा ३ कर्मचारी सहित ७ जनामा कोरोना पुष्टि

मकवानपुरको पूर्वी क्षेत्र स्थित बागमती गाउँपालिकामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको १८ असोज संकलन गरिएको स्वाबमा गाउँपालिकामा कार्यरत ३ जना कर्मचारी सहित थप ७ जनामा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिनेश गुप्ताले खबरब्रेकलाई बताए । उनका अनुसार पुष्टि हुनेमा ५ जना पुरुष र...बाँकी

हेटौंडाको प्रयोगशालामा २५ हजार ४२९ जनाको कोरोना परिक्षण

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस ९कोभिड १९० को प्रयोगशालामा हाल सम्म २५ हजार ४ सय २९ जनाको कोरोना परिक्षण गरिएको छ । नमुना प्राप्त भएका मध्य सबै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय मकवानपुर सहित बिभीन्न जिल्लाबाट...बाँकी

बागमती प्रदेशमा ३८ हजार ४३९ जनामा कोरोना संक्रमण,२२ हजार ४२५ जना डिस्चार्ज

बागमती प्रदेशमा अरु प्रदेशको तुलनामा धेरै कोरोना संक्रमित फेला परेका छन् । यस प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४२ दशमलब ३२ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् । हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ३८ हजार ४...बाँकी

मकवानपुरका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरका थप ७ जनामा कोरोना भाइरस संक्रमण भएको छ । चितवन स्थित चितवन मेडिकलजेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरका ७ जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५ जना र बागमती गाउँपालिकाका २ जना रहेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नंबर ९,१०,११,१३ र १५ का क्रमश...बाँकी

४१ जनाले फापरबारीमा गरे रक्तदान

नेपाल रेडक्रस सोसाइटी फापरबारी उपशाखाको आयोजनामा मङ्गलबार पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८ फापरबारीमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४१ जनाले रक्तदान  गरेका छन् । फापरबारी रेडक्रस उपशाखाका सभापति केशव तिमल्सिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा बाग्मती गाउँपालिका अध्यक्ष सर्केस घलानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तान, नेपाल रेडक्रस...बाँकी

नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो, २४ घण्टामा थपिए १ हजार ५५१ कोरोना संक्रमित

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९० हजार ८१४ संक्रमितको संख्या पुगेको जनाए...बाँकी

भीमफेदीबाट लागु औषध नाईट्रोभेट सहित २ जना पक्राउ

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर २ भैसेबाट लागु औषध नाईट्रोभेट सहित २ जना पक्राउ परेका छन् । त्रिभुवन राजपथ सडक खण्ड हुँदै काठमाण्डौ जाँदै गरेको बा ९६ प ३२८५ नंबर को मोटरसाईकललाई चेकजाँच गर्दा लागु औषध नाईट्रोभेट ८७०ट्याब्लेट सहित २ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।...बाँकी

भिमफेदी–कुलेखानी सडकमार्गः स्वर्ग जानेकी काठमाडौं ?

कुमारी स्याङ्बो हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा काठमाडौं छोटो मार्ग अन्तर्गत पर्ने भिमफेदी कुलेखानी सडक खण्डमा सवारी दुर्घटना बढ्दो अवस्थामा छ । उक्त सकडखण्ड स्वर्ग जाने बाटो जस्तै भएको छ । सवारी साधनहरु तिव्र गतिमा गुड्ने भएकाले दुर्घटना हुन सक्ने सम्भावना बढि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश पाण्डेले...बाँकी