स्वास्थ्य र जीवनशैली

आजको राशिफल

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ आफन्त तथा अग्रजहरू सँग विवाद सिर्जन हुनेछ । गैर न्यायिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर...बाँकी

मकवानपुरमा कोरोना संक्रमितको सख्या १७ सय ३० जना पुग्यो

मकवानपुर जिल्लामा ११ हजार ३ सय ५२ जनाको पीसीआर जाँच गरिएको छ । पीसीआर जाँच गरिएका मध्यमा एक हजार ७ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने बढ्दै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित निकै बढ्दै गएका छन्...बाँकी

बागमती प्रदेशमा ४३ हजार २६६ जनामा कोरोना संक्रमण

बागमती प्रदेशमा अरु प्रदेशको तुलनामा धेरै कोरोना संक्रमित फेला परेका छन् । यस प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४३ दशमलब ८७ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् । हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ४३ हजार २...बाँकी

मकवानपुरमा थप ६६ जनामा कोरोना पुष्टि

मकवानपुरमा हिजो आज दिनहुँजसो कोरोना संक्रमण दर निकै वढ्दै गएको छ । पछील्ला दिनहरुमा कोरोना संक्रमित देशै भरीमा बवेसंगै मकवानपुरमा पनि संक्रमित बढ्दै गएका हुन् । हेटौंडा बजारमा भिड वढेसंगै संक्रमित पनि थपीदै गएका हुन् । आज विहानै जिल्लामा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित...बाँकी

लागुऔषध सहित हेटौंडाका एकजना पक्राउ

पर्साबाट लागूऔषधसहित प्रहरीले हेटौंडाका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार बेलुका ७५ थान नाइट्रोभेट ट्याव्लेट र ४६ बोतल कोरेक्ससहित हेटौंडाका एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानरपालिका वडा नम्बर ९ का २० वर्षीय अशोक थापा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । बिरगंज–१७ अलौमा...बाँकी

अहिलेसम्मकै उच्च संक्रमित, एकैदिन थपिए ३ हजार ४३९ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च हो । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ९४ हजार २५३ संक्रमितको संख्या पुगेको जनाए । देशभरी सक्रिय संक्रमितको...बाँकी

स्पोर्टस एकेडेमिको अध्यक्षमा रुम्बा

हेटौंडा ÷हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मा वुधवार गरेको भेलाले मदन भण्डारी स्पोर्टस एकेडेमीको अध्यक्ष पदमा सुरेश रुम्बा सर्वसम्मतले चयन भएका छन । उनको नेतृत्वमा २७ समिति गठन गरिएको छ । कार्यसमितीो सचिवमा सिद्धान्त सापकोटा , कोषाध्यक्षमा निशा गुरुङ् रहेका छन । कार्य समितीको सदस्यहरु रामशरण मोक्तान , सागर मोक्तान...बाँकी

बागमती प्रदेशमा ४ सय ३५ आइसीयु र १ सय ९८ भेन्टिलेटर तयारी अवस्थामा

कुमारी स्याङ्बो हेटौंडाः कोभिड १९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीहरुको व्यवस्थित उपचारका लागि बागमती प्रदेश सरकारले आठ वटा ठुला अस्पतालहरुमा आइसीयु र भेन्टिलेटरको व्यवस्थापन गरेका छन् । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भिर बिरामीको प्रक्षेपण गरेर प्रदेश भरिका विभिन्न जिल्लामा गरि हालसम्म ४ सय ३५ वटा आइसीयु बेड र १ सय ९८...बाँकी