प्रहरीले पर्साबाट १ किलो ८ सय ग्राम लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडिखोलाकी ५० बर्षीया सिता रिजाल र पटेर्वा गाउँपालिका वडा नम्बर–२ बंकुलका दुखि मिंया रहेका छन् । उनीहरुलाई प्रहरी चौकी रंगपुर, पर्साबाट खटिएको प्रहरीले जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा...बाँकी
हेटौंडाका थप ३ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा हेटौंडाका विभिन्न वडामा गरी थप ३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा–९ की २९ वर्षीया, हेटौंडा–१० की ४० वर्षीया दुई महिला र हेटौंडा–१९ का ५० वर्षीय...बाँकी
कुमारी स्याङ्बो हेटौंडा : हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड मकवानपुरले आर्थिक वर्ष २०७६÷०७७मा लक्ष्य भन्दा कम राजश्व उठाएको छ । बोर्डको महसुल संकलन काउण्टर २०७६ चैत ११ गते देखि बैशाख २५ गते सम्म बन्द रहेकोले पनि राजश्व कम उठेको हो । २०७७ बैशाख २६ गते बाट मात्र संचालनमा आएकोमा बोर्डले ग्राहकहरुबाट पानी...बाँकी
प्रदेश ५ को नेकपा संसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकमा मुख्यमन्त्री तथा संसदीय दलका नेता शंकर पोखरेलले सरकारको निर्णयका पक्षमै मत हाल्न ह्विप जारी गरेको प्रदेशसभा सदस्य...बाँकी
केन्द्र र स्थानीय तहको फरक–फरक नीति र निर्णयले विद्यालय सञ्चालनमा अन्योल देखिएको छ । संघीय सरकार र मातहतका निकायले विद्यालय तत्काल खोल्न नसकिने जनाइरहँदा स्थानीय तह र जनप्रनिनिधि पठनपाठनका लागि कस्सिँदा अन्योल बढेको हो । गोरखा नगरपालिका–७ डण्डीडाँडास्थित नवज्योति माविमा मास्क लगाएर एक बेन्चमा एक जनामात्र विद्यार्थी राखेर कक्षा सञ्चालन गरिँदै ।...बाँकी
बारा प्रहरीले अवैध घरेलु मदिरासहित हेटौंडाका २ युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने ३७ वर्षीय भिमसेन पुलामी र हेटौंडा उपमहानगरपालिका–१४ बस्ने ३३ वर्षीय लक्ष्मण बल रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय जितपुरबाट खटिइएको प्रहरी टोलीले एक हजार लिटर घरेलु मदिरासहित आइतबार...बाँकी
सोमबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सयले घटेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ९४ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको...बाँकी
बागमती प्रदेशमा अरु प्रदेशको तुलनामा धेरै कोरोना संक्रमित फेला परेका छन् । यस प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४० दशमलब ९१ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् । हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ३५ हजार ५...बाँकी