स्वास्थ्य र जीवनशैली

होलीमा कोरोनाको डर : होलीमा पानिमा नभिज्न, रङ्ग र भिडभाडमा नजान डाक्टरको आग्रह

काठमाण्डौ – कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ‍्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । कोरोनाको भाइरसको स’ङ्क्र’मणबाट जोगिन व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने उहाँले...बाँकी

नवौं स्मृति दिवसको अवसरमा काँग्रेसको अन्तरक्रिया कार्यक्रम

हेटौंडाः नेपाली काँग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । काँग्रेस मकवापुरले भट्टराईको नवौं स्मृति दिवसको अवसरमा काँग्रेसको हेटौंडास्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको...बाँकी

मकवानपुरमा माक्सको अभाव

हेटौँडा: मकवानपुरको हेटौँडामा माक्स अभाव भएको छ । कोरोना भाईरसको संक्रमणले विश्वब्यापी असर पारेको समयमा हेटौँडामा समेत माक्स अभाव भएको हो । आज खबरब्रेक युनिट माक्सको अवस्थाबारे बुझन हेटौँडाका केहि मेडिकल स्टोरहरुमा पुग्दा माक्स पाईएन् । हामीले माक्सको सटेज किन भयो भनेर मेडिकल सञ्चालकहरुलाई प्रश्न गर्दा उनीहरुको जवाफ प्राय एउटै...बाँकी

विवाहको अबसरमा हेटौंडाका एक युवकले शैक्षिक सहयोग

हेटौंडाः हेटौंडाका एक युवकले आफ्नो विवाहको अबसरमा शैक्षिक सहयोग अक्षय कोष नेपाल, मकवानपुरलाई डेढ लाख रुपैयाँ रकम हस्तान्तरण गर्नु भएको छ । विवाहपछि आयोजना गरिने प्रितिभोज कार्यक्रमको खर्च कटौती गरी कोषमा हेटौंडा–६ निवासी रविन पाठकले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गर्नु भएको हो । रविन र...बाँकी

चिकित्सकसँग प्रधानमन्त्रीले भने स् ढुक्क हुनु, एक सातापछि क्याबिनेट बोलाउँछु

काठमाडौँ : मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबार डायलाइसिस गरिएको छ। भोली (बुधबार) मिर्गौला प्रत्यारोपण गर्ने अन्तिम तयारीस्वरुप चिकित्सकहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा डायलाइसिस गरेका हुन्। मिर्गौलाको डायलाइसिससँगै अन्य चेकजाँच पनि पूरा भएको जानकारी उनका निजी चिकित्सक तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। अरुण...बाँकी

चीन र कोरियाबाट आएका तीन युवा टेकु अस्पतालको आइसोलेसन भर्ना

 काठमाडौं : कोरोना भाइरसको आशंकामा आज टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा तीनजनालाई भर्ना गरिएको छ। भर्ना भएकामध्ये दुईजना नेपाली र एक जना चिनियाँ नागरिक भएको टेकु अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोलाले बताए। डा बास्तोलाका अनुसार भर्ना भएका नेपालीमध्ये एकजना चिनियाँ नागरिक...बाँकी

अप्रेशन गर्न डाक्टरले चार लाख असुले तर बालकको हात चल्नै छाड्यो

जनकपुरधाम : भनिन्छ, डाक्टर बिरामीका लागि भगवान जस्तै हुन्छन्। तर जनकपुरका एक डाक्टर बिरामीका लागि काल जस्तै भएका छन्। ती डाक्टर हुन् राघवेन्द्र झा। जनकपुरमा उनको ट्रमा तथा अर्थोपेडिक क्लिनिक सञ्चालनमा छ। गत आश्विन २५ मा साइकल चलाउँदा हात भाँचिएपछि हंशपुर नगरपालिका-२ बघचौराका ९ वर्षीय बालक आकाश मुखिया उनको क्लिनिकमा...बाँकी

मन्त्री अर्यालको अगुवाइमा घर : टहरा भत्काउन थालेपछि‘

महोत्तरी : महोत्तरी गौशलास्थित निगौल गाई गौशालाको जग्गामा बनेका घर, टहरा भत्काउन सुरु गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइएका ३० घर टहरा भत्काउन थालिएको हो। मन्त्री अर्यालले मिचिएका सार्वजनिक जग्गा फिर्ता गर्ने सरकारको नीतिअनुसार नै घर टहरा...बाँकी