स्वास्थ्य र जीवनशैली

ओलिको स्वस्थ लाभको लागि दिप प्रज्वलन

सर्लाही: प्रधानमन्त्री केपि शर्मा ओलिको स्वस्थ लाभको कामना गर्दै "Get well soon" मूल नाराका साथ अनेरास्ववियू सर्लाही क्याम्पस कमिटी मलंगवा द्वारा आयोजित दिप प्रज्वलन कार्यक्रम सर्लाही क्याम्पस गेट अगाडि सम्पन्न भएको हो । अनेरास्ववियू सर्लाही को स-संयोजक शमीम बाबु खान, नेता बिबेक जैसवाल, अध्यक्ष रञ्जित महतो, उपाध्यक्ष धर्मेन्द्र यादव, सचिव...बाँकी

चेपाङ बस्तिमा मिस वल्र्ड

मकवानपुरको दुगर्म चेपाङ बस्तिमा विश्व सुन्दरी टोनी एन सिङ पुगेकी छिन् । नेपाल भ्रमणका क्रममा विश्व सुन्दरीले कैलाश गाउँपालिका ७ नम्बर वडामा बनेको ङिको स्वास्थ्य चौकीको भ्रमण गरेकी हुन् । मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्ले, मिस नेपाल २०१८ श्रृंखला खतिवडा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु दुई...बाँकी

प्रधानमन्त्रीको अवस्था खतरामुक्त, एक हप्तामा डिस्चार्ज गर्ने

काठमाडौं : शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको चिकित्सकले जनाएका छन्। बुधबार मिर्गौला प्रत्यारोण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनको उपचारमा संलग्‍न चिकित्सकहरूले बताएका हुन्। अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खतारमुक्त रहेको र एकहप्तामा अस्पतालबाट डिस्चार्ज गरिने प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंहले जानकारी दिइन्। 'अब...बाँकी

प्रधानमन्त्रीको स्वास्थ्य अपडेट : संक्रमणबाट जोगाउन चिकित्सकको कडा निगरानी

काठमाडौं : मिर्गौलाको सफल प्रत्यारोपण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट आपरेटिभ वार्डमा सारिएको छ। त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेदेखि सुरु भएको शल्यक्रियाको क्रम ओलीको शरीरमा भाञ्‍जी समीक्षा संग्रौलाको मिर्गौला राखिएसँगै दिउँसो पौने ३ बजे सकिएको थियो। मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालको भीआईबी क्याबिन ६०१ मा...बाँकी

बलात्कार अभियोग लागेपछि नेकपाका प्रदेश सांसद पक्राउ

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना सांसदमाथि बलात्कार अभियोग लागेको छ। जवरजस्ती करणी गरेको आरोपमा एकजना महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएपछि अछामबाट निर्वाचित प्रदेश सांसद अक्कल रावल प्रहरीको हिरासतमा पुगेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कैलालीका प्रवक्ता दक्षकुमार बस्‍नेतका अनुसार सांसद रावलविरुद्ध गत...बाँकी

२५ केजी चरेससहित २ जना पक्राउ

धादिङ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनीघाटबाट २५ केजी चरेस सहित २ जना पक्राउ परेका छन् । चरेस खरिद गर्ने आफै ग्राहक वनेर गएको प्रहरीले राजमार्ग छेउमै रहेको हिलटप होटल नजिकै मोटरसाईकलमा सवार व्यक्तिहरुबाट २५ केजी चरेस वरामद गरेको हो । गजुरी –३ ,अवाल्चिङ बस्ने बर्ष २८ वर्षीय सन्चबहादुर तामाङ...बाँकी

प्रियंकाले नेपाली र भारतीय शैलीमा बिहे गर्नु राज खोलिन्

काठमाण्डौः केही दिन अघिमात्र नायक तथा मोडल आयुष्मान देशराज जोशीसँग बिवाह गरेकी नायिका प्रियंका कार्कीले आफूले नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी छिन् । उनले सामाजिक संजाल इन्स्टाग्राम मार्फत नेपाली र भारतीय शैलीमा बिवाह गर्नुको राज खोलेकी हुन् । उनले आफ्नो सबै परिवारलाई मध्यनजर गर्दै बिवाह गरेको बताउँदै...बाँकी

टेकु अस्पतालमा भर्ना भएका चारैमा कोरोना नेगेटिभ, एकलाई इन्फ्लुएन्जा

काठमाडौं : कोरोना (कोभिड) १९० भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारैजनाको स्वास्थ्य परीक्षण प्रतिवेदन आएको छ। टेकु अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। अनुप बाँस्तोलाका अनुसार उनीहरुको चारैजनामा कोरोना भाइरस नेगेटिभ देखिएको छ। परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेको...बाँकी